घोराही, असोज १८ । नेपाल पत्रकार महासंघ दाङका सचिव, नयाँ पत्रिकाका दाङ समाचारदाता भुपेन्द्र वलिले महरासर प्रतिको यो तथ्यहीन आरोप स्विकार्य नभएको भन्दै पत्यार नलागेमा दाङका मतदातालाई सोध्न आउन भनेका छन् ।
उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको वलात्कारको आरोपको वचाँउ गर्दै भने –शाही नेपाल पत्रकार महासंघ दाङ शाखाको सदस्य पनि हुन । उनको पृष्ठभुमि हामिलाई राम्रो संग थाहा छ।काठमाडौले बेकारको जजमेन्ट नगरोस । उनी डिप्रेस्ड हुन पाउछिन , तर यसो भयो भन्दैमा अरुलाई आरोप लगाउन पाईदैन । महरा सर संग हाम्रा अनेक वैचारिक मतभेद होलान , तर यो आरोप स्विकार्य छैन । कानुन कानुन हो , तर महरा सर प्रतिको यो तथ्यहीन आरोप स्विकार्य छैन । पत्यार लाग्दैन भने दाङका मतदातालाई सोध्न आउनु, यहांका पत्रकारलाई सोध्न आउनु ( ।।। शाही कति सम्म गर्ने मान्छे हुन , महरा सर कति सम्मका मान्छे हुन ?’
SPONSORED
SPONSORED