Category: स्थानीय समाचार
-
स्व: लेखनाथ पौडेलद्वारा लिखित अन्त्यकर्म पद्धति पुस्तकको विमोचन
घोराही । स्वर्गीय लेखनाथ पौडेलले लेखेको अन्त्यकर्म पद्धति पुस्तकको शनिबार घोराहीमा विमोचन गरिएको छ । कर्मकाण्ड विधिलाई सरलिकृत गरेर तयार पारिएको पुस्तकको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । घोराही–४ सुनपुर निबासी सेवा निबृत्त शिक्षक समाजसेवी लेखनाथ पौडेलको २०७८ साल बैशाखमा निधन भएको थियो । पुस्तक विमोचन कार्यक्रममा संविधानसभाका सदस्य नारायण शर्मा पौडेलले लेखनाथ पौडेलको…
-
माबि सौडियारको शिक्षक अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर सर्बसम्मत निर्बाचित
दाङ, असोज २६ । घोराही ७ सौडियार स्थित माबि सौडियारको शिक्षक-अभिभाबक संघको अध्यक्षमा सोही ठाउँ निबासी लोकबहादुर कवर बद्रि सर्बसम्मत निर्बाचित भएका छन । आज बिद्यालयमा भएको अभिभाबकहरुको भेलाले कवरको अध्यक्षतामा निर्बीरोध नयाँ कार्य समिती चयन गरेको हो । जस्को सदस्यहरुमा दुर्गा चौधरी, आशा चौधरी, लक्ष्मी नेपाली, खिमा घर्ति रहेका छन । बिद्यालय ब्यबस्थापन समितिका…
-
व्यवसायीलाई हरेक सुख-दु:खमा साथ दिने माधव : फराकिलो मतान्तरले बिजयी
दाङ । डेढ दशक लामो व्यवसायिक करियरको दौरानमा व्यवसायी माझ सरल, मिलनसार र सहयोगी व्यवसायिक पहिचान बनाउन सफल युवा व्यवसायी हुन,माधव खनाल । उनि १ हजार ३ सय २९ मत ल्याई सह-कोषाध्यक्ष पदमा बिजयी भए । खनालका प्रतिद्वन्द्वि यादब श्रेष्ठले ७ सय ७८ मत ल्याएका थिए । फेन्सी व्यवसाय,शिक्षा क्षेत्रसंगै सहकारी क्षेत्रमा आवद्ध व्यवसायी खनाल…
-
बिपदमा सहयोगि सुरज कार्य समिती सदस्यमा उत्कृष्ट मतसहित विजयी
दाङ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको कार्य समिती सदस्यमा अत्याधिक मत ल्याई ब्यबसायी सुरज बुढाथोकी बिजयी भएका छन । उनि १ हजार १ सय ५८ मतसहित कार्य समिती सदस्यमा विजयी भएका हुन । कुनै बेला कोरोनाको कहरले हरेक नागरिक आजित थिए । अक्सिजन नपाएर दिनहुँ नागरिकहरुले मृत्युवरण गरिरहनु गरेको त्यो जर्जर अवस्था । अक्सिजन…
-
दाङ उबासंघको कोषाध्यक्षमा विजयी भएपछि आचार्यद्वारा मतदातालाई धन्यवाद
दाङ, असोज १४ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको कोषाध्यक्षमा विजयी भएका कार्य समिती सदस्य जगत आचार्यले चुनाबमा प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण उद्याेगि, ब्यबसायिलाई धन्यवाद दिएका छन । आफ्नो जित सम्पुर्ण ब्यबसायिको जित भएको भन्दै कोषाध्यक्ष आचार्यले पदले थप जिम्मेवारी थपेको बताए । निर्बाचनमा दुई प्यानलमा होमिएर चुनाब लडे पनि अब चुनाब सम्पन्न…
-
बाणिज्य उपाध्यक्षका उम्मेद्वार रानाले मतदातालाई दिए धन्यबाद
दाङ, असोज १४ । दाङ जिल्ला उद्योग वाणिज्य संघको शनिबार मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको भन्दै बाणिज्य उपाध्यक्षका उम्मेद्वार राजभक्त रानाले आफ्नो पक्षमा मतदान गर्ने मतदाता उद्याेेगि, ब्यबसायीलाई धन्यवाद दिएका छन । आफ्नो पक्षमा माहोल सिर्जना गर्नेदेखि मतदानमा सहभागी हुने ब्यबसायी, प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक सबैलाई धन्यवाद दिदै ब्याबसायिक हक हितका लागि आफु…
-
क्रियाशीलता र ईमान्दारिताले भरिपूर्ण युवा व्यवसायी युवराज पन्तले चुनाव जिते
घोराही, १४ असोज । युवा जोशले भरिपूर्ण व्यवसायी हुन् युवराज पन्त । दाङकै पुरानो ज्योति बस्त्रालयका सञ्चालक पन्त सामाजिक कार्यमा क्रियाशील छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार बनेका पन्त सामाजिक संघसंस्थामा क्रियशील छन् । उनले १ हजार २ सय २० मत ल्याई कार्य समिति सदस्यमा निर्वाचित भएका छन् । व्यवसायीहरुको…
-
आर्थिक पारदर्शीता र नेतृत्वमा सफल जगत आचार्य कोषाध्यक्षमा पपुलर मतका साथ जित निकाले
घोराही, १४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको कोषाध्यक्षमा कार्य समिति सदस्य जगत आचार्य निर्वाचित भएका छन् । आचार्यले १ हजार २ सय ३ मतका साथ जित निकाल्न सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रेमबहादुर बुढा मगरले ९ सय ६८ मत प्राप्त गरे । आफुलाई विजयि बनाउन सहयोग गर्ने सबै ब्यवसायि, पत्रकार, नागरीक समाज…
-
दाङ जिल्ला उद्योग बाणिज्य संघ निर्वाचनको अन्तिम मतपरिणाम
अध्यक्ष वसन्त जोशी – १३४५ रामप्रसाद पोख्रेल -९१० वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ – १३६१ दीपेन्द्र पुन – ८४२ उद्योग उपाध्यक्ष भरत रेग्मि – १०७० ध्रुव कुमार गहत्तराज- ११२६ बाणिज्य उपाध्यक्ष लिलाराम खड्का – ११५२ राजभक्त राना – १०२० महासचिव महेन्द्र बुढाथोकी- १२३६ सालिक खनाल – ९५४ सचिब विकास वलि – १०८४ भिमसेन डांगी – १०८०…
-
एमाले र राप्रपा समर्थित संयुक्त ब्यावसायिक समुहवाट एक्लो विजयि बनेका गहतराज
दाङ । एमाले, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोटो मसाल समर्थित संयुक्त ब्यावसायिक प्यानलवाट ध्रुवकुमार गहतराज निर्वाचित हुनु भएको छ । उहाँले एक हजार १ सय २६ मत ल्याई सो पदमा विजयि हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी भरतप्रशाद रेग्मीले एक हजार ७० मत प्राप्त गर्नु भयो । गहतराजलाई यस पटक नेपाल सुनचाँदी व्यवसायी संघ…
-
व्यवसायिक क्षेत्रका ‘अनुभवी’ लिलारामले वाणिज्य उपाध्यक्षमा वाजि मारे
दाङ । चुनावी दौडका क्रममा ब्यवसायिहरुको घरदैलो टेकिरहेका लिलाराम खड्का हरेक व्यवसायि सामु सरल र भद्र रुपमा प्रस्तुत हुन्छन् । उनको स्वभावै उस्तै –शालिन रुपमा प्रस्तुत हुने । मत माग्दै मुसुक्क हाँस्ने लिला व्यवसायिहरुका समस्या सुन्छन् । अनि समाधान गर्ने तानाबुना बुन्छन् । व्यवसायिहरुले भोग्नु परिरहेको समस्यालाई आफ्नै समस्या ठान्छन् । उनै लिलारामले दाङ जिल्ला…
-
व्यवसायिक र सामाजिक क्षेत्रका लोकप्रीय रामप्रसाद पोख्रेल कार्य समिति सदस्यमा निर्वाचित
घोराही, १४ असोज । दाङको व्यवसायिक क्षेत्रको एक सफल व्यवसायीको नाम हो– रामप्रसाद पोख्रेल । व्यवसायिक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका पोख्रेल सफल व्यवसायीको रुपमा परिचित छन् । स्वर्गद्धारी १ प्यूठानमा वि।स २०४० पुस १३ गते जन्मीएका पोख्रेल घोराहीका स्थायी बासिन्दा हुन् । विगत १७ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील पोख्रेल विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील…
-
दाङ उबासंघको नेतृत्व एमाले आफैले गर्छ-सचिब बुढाथोकि
दाङ, भदौ ६ । नेकपा एमाले दाङले आसन्न दाङ जिल्ला उद्याेेग बाणिज्य संघको नेतृत्व आफैले गर्ने स्पष्ट पारेको छ । एमालेका जिल्ला सचिब मनोहर बुढाथोकीले एमालेले उबासंघको चुनाबमा आफ्नै नेतृत्वमा जाने बताएका हुन । अघिल्लो पटक कांग्रेसलाई संघको अध्यक्षमा सघाएको भन्दै सचिब बुढाथोकिले यसपाली कांग्रेसले नेतृत्वमा एमालेलाई सघाउनु पर्ने बताए । उनले एमालेले कुनै अमुख…
-
प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालको १८ औ स्थापना दिवस दाङमा मनाईयो
दाङ, भदौ २ । प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालको १८ औ स्थापना दिवस दाङमा मनाईएको छ । स्थापना दिवसको अवसर पारेर प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस इकाई समिती दाङले खाद्यान्न तथा फलफुल बितरण गरेको हो । अशक्त, असहायसहित मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको संरक्षणका लागि घोराही १० नारायणपुरमा खोलीएको मानब सेवा आश्रमलाई ईकाइ समितिले खाद्यान्न…
-
बुद्ध हस्पिटलमा पत्थरि अप्रेसन भएको बिरामीको मृत्यु
दाङ, असार २७ । घोराही १५ स्थित बुद्ध हस्पिटलमा पित्त थैलिमा रहेको पत्थरिको अप्रेसन भएकि एक जना बिरामीको मृत्यु भएको छ । घोराही १४ स्थित कमला बिकको पत्थरि अप्रेसन गर्नेक्रममा मृत्यु भएको हो । बिरामीका आफन्तहरुले भने चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको गुनासो गरेका छन । मृतकका आफन्त केशब नेपालिले हस्पिटलको लापरबाहीका कारण बिरामीको मृत्यु…
-
पद्मोदयमा चैतमा मात्रै ४ लाख इन्धन खर्च
घोराही, असार २५ । घोराही १५ स्थित पद्मोदय पब्लीक नमुना उमाविको गएको चैत महीनामा मात्रै ४ लाख रुपैया इन्धन वाफत खर्च भएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक मोहन अधिकारीले चैतमा वार्षिक परीक्षा र तिन चार राउण्ड गर्दा सो रकम इन्धन वाफत खर्च भएको हुन सक्ने दावि गरे । चैतमा विद्यालयमा बसहरु नचल्ने भएकाले यति ठुलो…
-
नेवार सेवा समिती दाङको अध्यक्षमा बिमलमान श्रेष्ठ निर्बीरोध चयन
घोराही, असार २३ । नेवार सेवा समिति घोराही दाङको नयाँ नेतृत्व चयन गरिएको छ । आज शनीबार घोराहीमा सम्पन्न २२औ साधारण सभा एवं १०औ अधिवेशनबाट बिमलमान श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको हो । श्रेष्ठ प्रदेश निर्माण ब्यबसायी संघ लुम्बिनी प्रदेेेशका कार्य समिती सदस्य हुन भने तरुण दल दाङको उपाध्यक्ष भएर काम गरि…
-
दाङ उबासंघको कार्य समितीको म्याद बढाउन चलखेल
घोराही, असार १७ । दाङ जिल्ला उद्याेग बाणिज्य संघका पदाधिकारी र सदस्यको कार्य अबधि करिब-करिब सकिएको छ । केन्द्रको महासंघको पनि कोभीडका कारणले केही महिना पुरानो कार्य समितीले चलाएपनि अन्तिममा आफ्नो निर्धारित कार्यकाल अघि नै अधिबेशन सम्पन्न भयो । तर, दाङ जिल्ला उबासंघमा भने अघिल्लो कार्य समितीले कोभीडमा केही महिना थप खाएकाले आफ्नो कार्यकाल बढाउनु…
-
सरस्वति माविको विब्यस अध्यक्षमा श्रेष्ठ
घोराही । घोराही १५ स्थित सरस्वति माबि काठेकोहलको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुन ःविवेक श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । काग्रेसले ३ जना सदस्य, एमालेले विब्यस अध्यक्षसहीत ४ जना, माओवादिलाई शिक्षक अभिभावक संघको अध्यक्ष दिने गरी राजनितिक भागवण्डा टुङ्गिएको थियो । सो विद्यालय घोराही उपमहानगरले नमुना विद्यालयकोरुपमा छनौट गरेको…
-
प्रतिष्ठानमा आँखाको माइनर शल्यक्रिया सुरु
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको माइनर शल्यक्रिया शुरु भएको छ । आँखा वरिपरि आएको गिर्खा तथा मासु पलाएको शल्यक्रिया शुरु भएको प्रतिष्ठानकी नेत्ररोग विशेषज्ञ डा. विनिता केसीले जानकारी दिनुभयो । रोल्पाकि २५ वर्षिय जानकी महराको आँखाको वाहीरी भागमा पलाएको मासुको सफल शल्यकृया गरीएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकि नेत्र रोग विशेषज्ञ डा. विनिता…
-
घोराहीका मेयरका सल्लाहकारले दिए राजिनामा
दाङ । घोराही उपमहानगरका मेयर नरुलाल चौधरीका सल्लाहकार एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शिबकुमार आचार्यले सल्लाहकार पदबाट राजिनामा दिएका छन । आचार्यले बैशाख २० गते नै सल्लाहकारबाट राजिनामा दिएर बाहीरिएको उनि निकट स्रोतले जनाएको छ । चौधरीको सुरुको कार्यकालदेखि नै आचार्य सल्लाहकारमा थिए । घोराही उपमहानगरले आज बजेट ल्याउन आयोजना गरेको नगर सभामा आचार्य उपस्थित…
-
पक्राउ पुर्जी जारी भएपछि काठमाडौं गएर लेनदेन मिलाए-यमप्रसाद केसि
दाङ । बैंक कसुरमा पक्राउ परेका तुलसीपुरका यमप्रसाद केसिले आफ्नो लेनदेन मिलिसकेको भन्दै लेनदेनको बिषयलाई बाहिर सार्बजनिक गरेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन । उनले ७ लाख रुपैया नगद र एउटा घडेरि दिएर लेनदेन मिलाएको र आफ्नो कसैलाई ठग्ने नियत नरहेको बताए । केसिले लेनदेन मिलाउने गरि प्रहरीसंग सम्पर्कमै रहेको र पछि पक्राउ पुर्जी…
-
पद्मोदयका प्रशासन प्रमुख तथा पुर्व डिआई श्रेष्ठमाथि छात्राद्वारा यौन दुब्यर्वहारको आरोप
दाङ । घोराहीको १५ स्थित सामुदायिक विद्यालय पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा पुर्व डिआइ इञ्चार्ज मिनेश श्रेष्ठमाथि सोही विद्यालयमा अध्ययनरत एक जना छात्राले यौन दुब्यर्वहारको आरोप लगाएकी छिन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत सुष्मारोड निवासि छात्राले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफुमाथि यौन दुब्यर्वहार गरेको आरोप लगाएकि हुन् । छात्राले श्रेष्ठले…
-
बैँक कसुरमा तुलसिपुरवाट केसि पक्राउ
तुलसीपुर, असार ३ । बैँक कसुरमा प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ प्रहरी परीसर टेकुमा १७ लाख ३३ हजार रुपैयाँ नपाएको भन्दै पिडित पक्षले चेक वाउन्समा जाहेरी दर्ता गरेको थियो । पिडितको जाहेरी अनुसार टेकुले तुलसिपुर निवासि यमप्रसाद केसि विरुद्ध पक्राउ पुर्जि जारी गरेको थियो । केसि पक्राउ पुर्जि जारी भएपछि लुकीछीपी…
-
साइबर सुरक्षाको लागि बलियो कानुन – मन्त्री राजु खनाल
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले साइबर सुरक्षाका लागि बलियो कानून बनाएर कडाइका साथ कार्यान्वयन गर्न आबश्यक रहेकोमा जोड दिएका छन । साइबर सुरक्षा, सञ्चार नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई घोराहीमा सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन । पछिल्लो समयमा साइबर अपराधका घटना बढेको भन्दै घटनाको सत्य तथ्य अनुसन्धानमा ध्यान…
-
लुम्बिनी प्रदेशकाे स्वास्थ्य नीति -दिर्घ रोगिलाई उपचार खर्च वाफत २ लाख दिइने, महीला स्वयमसेविकालाई विशेष प्रोत्साहन
लुम्बिनी प्रदेशकाे स्वास्थ्य नीति 1. प्रदेशका सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागु गरी गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गरिनेछ। प्रदेशका मेडिकल कलेज, निजी अस्पताल र स्वास्थ्य संस्थाले दुर्गम स्थानमा अनिवार्य स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिइनेछ। 2. “मेरो स्वास्थ्य : मेरो जीवन” भन्ने अभियानका साथ स्वस्थकर जीवनशैली प्रवर्धन तथा भान्सा सुधार कार्यक्रम संचालन गरिनेछ। “बिरामी…
-
जापानमा मृत्यु भएका मगरको परीवारलाई राप्ती समाजको अगुवाईमा १ लाख बढि आर्थीक सहयोग
घोराही । तुलसिपुर उपमहानगरपालिका वडा नम्वर ३ घर भई अध्ययनको शिलशिलामा जापान वस्दै आएका २२ वर्षीय स्व. खिमबहादुर बुढा मगरको परीवारलाई राप्ती समाज जापानले आर्थिक सहयोग गरेको छ । समाजका जापान अध्यक्ष मनराज विश्वकर्माले आइतवार घरमै पुगेर खिमबहादुरका वुवा कर्णबहादुर बुढा मगरलाई एक लाख बढि रकम सहयोगस्वरुप हस्तान्तरण गरेका छन् । जापानमा बस्दै आएका विभिन्न…
-
अब अग्रेजी मिडियममा पनि प्रोजेक्टरबाट पढाई हुने
दाङ । घोराही ७ सौडियार स्थित माबी सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म अग्रेजि मिडियममा नयाँ प्रबिधीलाई आत्मसात गरेर पढाई सुरु गरिने भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्ले ग्रुपदेखि कक्षा २ सम्म स्मार्ट टिभिबाट र ३,४,५ कक्षामा प्रोजेक्टरबाट पठनपाठन गर्ने निर्णय गरेको छ । यस्का लागि बिद्यालयका प्रधानाध्यापक…
-
मावि रझेनामा विज्ञापन नै नखोलेर शिक्षकलाई हाजिरी गराए कानुनि मान्यता पाँउदैन–महाशाखा प्रमुख विनोद गौतम
घोराही । घोराही १८ मावि रझेनामा अख्तियारले एक जना शिक्षकलाई विशेष अदालतले सफाई दिएपछि विद्यालयले तिनै शिक्षकलाई विज्ञापन नगरेर हाजिरी गराए कानुनि मान्यता नपाउने घोराही उपमहानगर शिक्षा महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद गौतमले विज्ञापन गरेर शिक्षक नियुक्त गर्नुपर्नेमा अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको र अहिले विशेष अदालतले सफाई दिएपछि अस्थायि करारमा रहेका शिक्षकलाई…
-
सुजुकीका दुई नयाँ ब्राण्ड ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ दाङमा बिक्रि सुरु, सुरुमा बुकिङ गर्नेलाई २ लाख छुट
घोराही, २७ चैत । दाङमा सुजुकीका दुई नयाँ ब्राण्ड एसयूभी ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ कार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । सुजुकी ब्राण्डको आधिकारिक बिक्रेता स्वर्गद्वारी अटो डिस्ट्रिव्युटर्स, घोराहीले सोमबार एक कार्यक्रम गरी दुई हप्ता अघि मात्रै नेपालमा भित्रिएको नयाँ विशेषतासहितको ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ कार बिक्रिका लागि सार्वजनिक गरेको हो । स्वर्गद्वारी अटो…