घोराहीका जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च
दाङ, चैत ४ । चालु आर्थिक बर्ष २०८०/ ०८१ मा घोराही उपमहानगरपालीकाले जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च भएको छ । जसअनुसार प्रदेश सरकारको राजस्व बाडफाडबाट पारीश्रमिक कर्मचारी तर्फ ५० लाख बिनियोजन गरिएकोमा ५० लाख नै बचत देखिएको छ । आन्तरिक स्रोतबाट पारीश्रमिक कर्मचारीतर्फ ५ करोड ५० लाख ५ करोड ४५ लाख खर्च […]
राप्ती स्वास्थ्य प्रतिष्ठानमा हिपको गेडिको सफल अप्रेसन !
दाङ, कार्तिक १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना ४० बर्षिय बिरामी पुरुषको हिपको गेडिको सफल शल्यकृया गरिएको छ । घरमा लडेर घाइते भएका पोखरा घर भई हाल घोराहीको गोग्लीमा बस्दै आएका उनि महिना दिनपछि मात्रै अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बिरामीको श्रीमती दृष्टिबिहिन हुन । लडेर घाइते भएका उनि समयमा […]
राज्यले सहयोग गरे अर्को वर्षदेखी एमविविएस पढाई सुरु गर्न सक्छौ–उपकुलपति डा. लामिछाने
घोराही, असोज ३० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले सरकारले सहयोग गरे अर्को वर्षदेखी प्रतिष्ठानले एमविविएसको पढाइ सुरु गर्ने बताएका छन् । प्रतिष्ठानको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले अहिले प्रतिष्ठानमा विएसस्सी र विएनएस नर्सिङ पढाई सुरुवात गरेर शैक्षिक कार्यक्रम अघि बढेको चर्चा गर्दै राज्यले सहयोग गरे अर्को वर्ष एमविविएस पढाई सुरुवात गर्न […]
प्राबिधिकरुपमा चुनाब हारेर पनि मतदाताको मन जितेका भरत
घोराही, असोज १६ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको गएको असोज १३ गतेको चुनाबमा उद्याेेग उपाध्यक्षका उम्मेद्वार भरतप्रसाद रेग्मीले नसोचेको चुनाबमा हार बेहोरे । कांग्रेस-माओबादी र जनमोर्चा समर्थित संयुक्त ब्याबसायिक प्यानलबाट रेग्मी बाहेक सबैले चुनाब जिते । प्यानलका सबैले जित्दा खुसी मानेको संयुक्त ब्याबसायिक प्यानलकै एक जनाले राम्रै ब्यबसायिले चुनाब हार्दा त्यो समूह भित्र ठुलो […]
चुनाब शान्तीपुर्ण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष बुढाथोकीले दिए धन्यवाद
दाङ, असोज १४ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले यहि असोज १३ गते सम्पन्न संघको चुनाबलाई शान्तिपुर्ण ढङ्गबाट सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । सर्ब सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गर्दा गर्दै पनि हुन नसकेको भन्दै चुनाब जितिसकेपछि अब प्यानल बिर्सीएर सबै निर्बाचित ब्यबसायीहरु एक भएर ब्याबसायिक एकतामा जोड […]
मन जित्न जानेका ‘भद्र’ बसन्तले वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकिकै वलमा ४ सय ३५ मतान्तरले चुनाव जिते
दाङ, असोज १४ । ‘अद्भुत’ शालिनताले उनको छुट्टै परिचय स्थापित गरिदिएको छ, सितल÷शान्त ‘बसन्त’ । शान्त रुचाउँछन् । हरेक असन्तुष्टिहरुको जवाफ शान्त पूर्वक दिन सक्ने शालिन ‘कौशलता’ का कारण बसन्त हरेकको मन जित्न काबिल छन् । अनि त बनेका छन् व्यवसायिहरुका ‘भद्र’ नेता । बर्षौँ अघि भारतको एक होटेलमा वेटर काम गरेर व्यवसाय क्षेत्रको ‘जरो’ […]
अदालत र जिल्ला प्रशासनले कुनै खालको आदेश \निर्देशन नआएकाले विधान वमोजिमकै चुनाव हा्े– अध्यक्ष बुढाथोकि
घोराही, असोज ११ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकिले संघको विधान वमोजिम नै चुनाव भएको स्पष्ट पारेका छन् । उनले जिल्ला प्रशासनदेखी उच्च अदालतमा उजुरी हालेपनि कतैवाट निर्वाचन रोक्न निर्देशन नआएकाले विधान वमोजिमको चुनाव असोज १३ गते हुन लागेको बताए । उच्च अदालतले पनि निर्वाचन सम्वन्धि लगातार तिन पटक भएको वहस, […]
एमालेबाट रामप्रसाद पोखरेलद्वारा दाङ उबासंघको अध्यक्षमा उम्मेद्वारी दर्ता
दाङ, भदौ ३० । यहि असोज १३ गते हुने दाङ जिल्ला उद्याेेग बाणिज्य संघको निर्बाचनमा बर्तमान उपाध्यक्ष रामप्रसाद पोखरेलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन । पोखरेललाई अध्यक्षमा राप्रपा, बिप्लब, नेकपा मोटाे मसालले समर्थन गरेको छ । पोखरेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन, उद्याेेग उपाध्यक्षमा धुर्ब गहतराज, बाणिज्य उपाध्यक्षमा राज राना, महासचीबमा शालिकराम खनाल, सचिबमा भिमसेन […]
दाङ उबासंघको चुनाब : कांग्रेसबाट जोशिले अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ र बाणिज्य उपाध्यक्षमा खड्काले उम्मेद्वारी दर्ता गराए
दाङ, भदौ ३० । यहि असोज ३० गते हुने दाङ जिल्ला उद्याेेग बाणिज्य संघको चुनाबमा कांग्रेस र माओबादिले गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराएका छन । गठबन्धन बने अनुसार संघको अध्यक्षमा कांग्रेसबाट बसन्त जोशिले अध्यक्षमा, वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, उद्याेेग उपाध्यक्षमा भरत रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिबमा माओबादीबाट महेन्द्र बुढाथोकि, सचिबमा माओबादीबाट नै बिकास वलि, […]
राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु
घोराही, साउन २१ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । युरोलोजीष्ट सर्जन डा. प्रबोध रेग्मीले सो सेवा दिनु हुने भएको हो । प्रतिष्ठानका अस्पताल प्रशासक समेत रहनु भएका डेपुटि रजिस्ट्रार झङ्कार लामीछानेले अस्पतालमा अबदेखि युरोलोजि सेवा पनि थपिने जानकारी दिनु भयो । अबदेखि पिसाब सम्बन्धि, प्रोष्टेड र किड्निमा परेको पत्थरिको अप्रेसन […]
Trending Posts
घोराहीका जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च
दाङ, चैत ४ । चालु आर्थिक बर्ष २०८०/ ०८१ मा घोराही उपमहानगरपालीकाले जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च भएको छ । जसअनुसार प्रदेश सरकारको राजस्व बाडफाडबाट पारीश्रमिक कर्मचारी तर्फ ५० लाख बिनियोजन गरिएकोमा ५० लाख नै बचत देखिएको छ । आन्तरिक स्रोतबाट पारीश्रमिक कर्मचारीतर्फ ५ करोड ५० लाख ५ करोड ४५ लाख खर्च […]
दाङको राष्ट्रसेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मानित
दाङ, फागुन ८ । घोराही १५ स्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड दाङ उत्कृष्ट सहकारीकोरुपमा सम्मानित भएको छ । राष्ट्रसेवक सहकारीको पाँचौ राष्ट्रीय भेलामा दाङको राष्ट्र सेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मान गरीएको हो । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीले सहकारीका अध्यक्ष गणेश दाहाललाई फुल, माला, खादासहीत कदर पत्रले सम्मान गर्नु भएको छ । […]
‘समुदायमा कांग्रेस’ अभियान लिएर डोटि पुगे काग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरी
डोटि, माघ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी पार्टिले सुरु गरेको केन्द्रिय अभियान अन्तरगत डोटि पुगेका छन् । पुर्व सांसद तथा काग्रेस दाङका पुर्व जिल्ला सभापति समेत रहेका गिरी कांग्रेसले शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानकाक्रममा त्यहा पुगेका हुन् । उनले अभियान सुरु गर्नुपुर्व नेपाली काँग्रेस डोटिका सभापति नरेन्द्र बहादुर सिंहसहीत जिल्लाका पदाधिकारी, सदस्यहरुसंग […]
राप्ती स्वास्थ्य प्रतिष्ठानमा हिपको गेडिको सफल अप्रेसन !
दाङ, कार्तिक १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना ४० बर्षिय बिरामी पुरुषको हिपको गेडिको सफल शल्यकृया गरिएको छ । घरमा लडेर घाइते भएका पोखरा घर भई हाल घोराहीको गोग्लीमा बस्दै आएका उनि महिना दिनपछि मात्रै अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बिरामीको श्रीमती दृष्टिबिहिन हुन । लडेर घाइते भएका उनि समयमा […]
राज्यले सहयोग गरे अर्को वर्षदेखी एमविविएस पढाई सुरु गर्न सक्छौ–उपकुलपति डा. लामिछाने
घोराही, असोज ३० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले सरकारले सहयोग गरे अर्को वर्षदेखी प्रतिष्ठानले एमविविएसको पढाइ सुरु गर्ने बताएका छन् । प्रतिष्ठानको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले अहिले प्रतिष्ठानमा विएसस्सी र विएनएस नर्सिङ पढाई सुरुवात गरेर शैक्षिक कार्यक्रम अघि बढेको चर्चा गर्दै राज्यले सहयोग गरे अर्को वर्ष एमविविएस पढाई सुरुवात गर्न […]
एमाले महासचिव शंकर पोखरेल भन्छन्–‘मिसन ८४ का लागि पार्टि पङ्क्ती परिचालित गर्नु पर्दछ’
दाङ, असोज २९ । सात प्रदेश र एक विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ । ५ प्रदेशमा चुनाववाट र ३ प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ । प्रदेश अधिवेशनवाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अघिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई […]
स्व: लेखनाथ पौडेलद्वारा लिखित अन्त्यकर्म पद्धति पुस्तकको विमोचन
घोराही । स्वर्गीय लेखनाथ पौडेलले लेखेको अन्त्यकर्म पद्धति पुस्तकको शनिबार घोराहीमा विमोचन गरिएको छ । कर्मकाण्ड विधिलाई सरलिकृत गरेर तयार पारिएको पुस्तकको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । घोराही–४ सुनपुर निबासी सेवा निबृत्त शिक्षक समाजसेवी लेखनाथ पौडेलको २०७८ साल बैशाखमा निधन भएको थियो । पुस्तक विमोचन कार्यक्रममा संविधानसभाका सदस्य नारायण शर्मा पौडेलले लेखनाथ पौडेलको […]
माबि सौडियारको शिक्षक अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर सर्बसम्मत निर्बाचित
दाङ, असोज २६ । घोराही ७ सौडियार स्थित माबि सौडियारको शिक्षक-अभिभाबक संघको अध्यक्षमा सोही ठाउँ निबासी लोकबहादुर कवर बद्रि सर्बसम्मत निर्बाचित भएका छन । आज बिद्यालयमा भएको अभिभाबकहरुको भेलाले कवरको अध्यक्षतामा निर्बीरोध नयाँ कार्य समिती चयन गरेको हो । जस्को सदस्यहरुमा दुर्गा चौधरी, आशा चौधरी, लक्ष्मी नेपाली, खिमा घर्ति रहेका छन । बिद्यालय ब्यबस्थापन समितिका […]
सामुहीक प्रयासले नै दाङ उवासंघको नेतृत्व ल्याउन सफल भयौ– प्रजातान्त्रिक उद्यमि संघका अध्यक्ष खत्रि र महासचिव धिताल
दाङ, घोराही १८ । दाङ जिल्ला उद्योग वाणिज्य संघको गएको असोज १३ गते निर्वाचन सम्पन्न भयो । काग्रेस निकट प्रजातान्त्रिक उद्यमि संघ दाङले लामो छलफलपछि वसन्ता जोशिको नेतृत्वमा उवासंघमा जाने निर्णय गर्यो । वागिलाई टिकट दिएको भन्दै संघका वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकिले निर्णय अस्विकार गर्दै फरक टिम निर्माणमा कसरत गरे । तर, काग्रेस नेता, […]
दाङ उवासंघ निर्वाचन ः जस्ले वर्तमान अध्यक्ष टंकलाई साथसाथै लिएर नतिजा निकाल्न सफल भए
दाङ, १७असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन सम्पन्न भएको छ । यही असोज १३ गते संघको अधिवेशन सम्पन्न भएसँगै बजारमा चुनावी समीक्षा चलिरहेको छ । व्यवसायीबिच सहमतिको वातावरण बन्न नसकेपछि चुनावी मैदानमा उम्मेदवारहरु होमिनुपर्ने बाध्यता आएको थियो । एकातिर चुनावी तयारी चलिरहे पनि सहमति कायम गर्न सकिन्छ कि भन्ने आशाको प्रयासले निरन्तरता लिई […]