Category: खेलकुद
-
अमेरिकाबाट सुर्य पुनले गरे आफ्नो गाउँको फुटबल क्लबलाई जर्सि सहयोग !
दाङ । घोराही ७ सौडियार घइ भई हाल अमेरिका बस्दै आएका सुर्य पुनले सोही ठाउँकै स्थानिय युबा क्लबलाई जर्सि सहयोग गरेका छन । आउदै गरेको घोराहीको मेयर कपको लागि घोराही ७ सौडियारबाट प्रतीनिधीत्व गर्ने स्थानिय फुटवल क्लबलाई आफ्नो ब्यक्तिगत तर्फबाट खाजा खर्च कटाई बचेको रकमबाट पुनले जर्सि सहयोग गरेका हुन । उनले आफुले खेल क्षेत्रलाई…
-
दाङ क्रिकेट लिगकाे उपाधि घाेराही टाईगर्सले चुम्यो
घाेराही, १७ चैत्र । दाङ क्रिकेट लिगकाे उपाधि घाेराही टाईगर्सले जितेकाे छ । दाङ जिल्ला क्रिकेट संघकाे अायाेजनामा घाेराही १७ गुलरिया रंगशालामा आज भएकाे फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलाे संस्करणकाे उपाधि उचालेकाे हाे। घाेराहीले दिएकाे १ सय ३४ रनकाे लक्ष्य पछ्याएकाे देउखुरीले पुरै अाेभर खेल्दै ८ विकेटकाे क्षतिमा १ सय २७…
-
दाङ क्रिकेट लिगमा घोराही टाईगर्सको विजयी सुरुवात, पहिलो खेलमा ३ विकेटले बिजय
दाङ,१२ चैत । सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग–२०७८ को पहिलो खेलमा घोराही टाईगर्सले विजयी सुरुवात गरेको छ । प्रतियोयीताको पहिलो खेलमा घोराही टाईगर्सले देउखुरी वारियर्समाथि ३ विकेटको जित दर्ता गर्दै सुखद् सुरुवात गरेको हो । घोराही–१७ गुलरिया क्रिकेट मैदानमा भएको खेलमा देउखुरीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन…
-
घोराही सिमेन्ट विरुद्ध उच्च अदालतमा मुद्दा !
नागरिकको स्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँन माग गर्दै घोराही सिमेन्ट विरुद्ध उच्च अदालतमा मुद्दा घोराही ५ चैत/ घोराही सिमेन्ट उद्योग प्रभाबितहरुले उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा पर्ने प्रालि विरुद्ध भरत देवकोटासहित १ जनाले धुलो, धुवा, ध्वनी प्रदूषण रोक्नुपर्ने,…