Category: राजनीति
-
दाङको राष्ट्रसेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मानित
दाङ, फागुन ८ । घोराही १५ स्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड दाङ उत्कृष्ट सहकारीकोरुपमा सम्मानित भएको छ । राष्ट्रसेवक सहकारीको पाँचौ राष्ट्रीय भेलामा दाङको राष्ट्र सेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मान गरीएको हो । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीले सहकारीका अध्यक्ष गणेश दाहाललाई फुल, माला, खादासहीत कदर पत्रले सम्मान गर्नु भएको छ ।…
-
‘समुदायमा कांग्रेस’ अभियान लिएर डोटि पुगे काग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरी
डोटि, माघ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी पार्टिले सुरु गरेको केन्द्रिय अभियान अन्तरगत डोटि पुगेका छन् । पुर्व सांसद तथा काग्रेस दाङका पुर्व जिल्ला सभापति समेत रहेका गिरी कांग्रेसले शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानकाक्रममा त्यहा पुगेका हुन् । उनले अभियान सुरु गर्नुपुर्व नेपाली काँग्रेस डोटिका सभापति नरेन्द्र बहादुर सिंहसहीत जिल्लाका पदाधिकारी, सदस्यहरुसंग…
-
एमाले महासचिव शंकर पोखरेल भन्छन्–‘मिसन ८४ का लागि पार्टि पङ्क्ती परिचालित गर्नु पर्दछ’
दाङ, असोज २९ । सात प्रदेश र एक विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ । ५ प्रदेशमा चुनाववाट र ३ प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ । प्रदेश अधिवेशनवाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अघिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई…
-
सामुहीक प्रयासले नै दाङ उवासंघको नेतृत्व ल्याउन सफल भयौ– प्रजातान्त्रिक उद्यमि संघका अध्यक्ष खत्रि र महासचिव धिताल
दाङ, घोराही १८ । दाङ जिल्ला उद्योग वाणिज्य संघको गएको असोज १३ गते निर्वाचन सम्पन्न भयो । काग्रेस निकट प्रजातान्त्रिक उद्यमि संघ दाङले लामो छलफलपछि वसन्ता जोशिको नेतृत्वमा उवासंघमा जाने निर्णय गर्यो । वागिलाई टिकट दिएको भन्दै संघका वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकिले निर्णय अस्विकार गर्दै फरक टिम निर्माणमा कसरत गरे । तर, काग्रेस नेता,…
-
दाङ उवासंघ निर्वाचन ः जस्ले वर्तमान अध्यक्ष टंकलाई साथसाथै लिएर नतिजा निकाल्न सफल भए
दाङ, १७असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन सम्पन्न भएको छ । यही असोज १३ गते संघको अधिवेशन सम्पन्न भएसँगै बजारमा चुनावी समीक्षा चलिरहेको छ । व्यवसायीबिच सहमतिको वातावरण बन्न नसकेपछि चुनावी मैदानमा उम्मेदवारहरु होमिनुपर्ने बाध्यता आएको थियो । एकातिर चुनावी तयारी चलिरहे पनि सहमति कायम गर्न सकिन्छ कि भन्ने आशाको प्रयासले निरन्तरता लिई…
-
सामाजिक कार्यमा सक्रिय नरेश कुमार श्रेष्ठ बरीष्ठ उपाध्यक्षमा भारी मतले निर्वाचीत
दाङ, १४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा ब्यवसायि नरेश कुमार श्रेष्ठ भारी मतसहीत निर्वाचीत भएका छन् । यो समाचार तयार पार्दासम्म वर्तमान सचिवसमेत रहेका श्रेष्ठले एक हजार ३ सय ६१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दिपेन्द्र पुनले ८ सय ४२ मत प्राप्त गरे । दाङ जिल्ला…
-
पुर्व विब्यस अध्यक्ष आचार्यको टिप्पणी–‘शिक्षकहरु आफै पढाउने स्कुलको गुणस्तर परिबर्तन गर्न सक्दैनन, तथ्य, रिजल्टले देखाउछ’
घोराही, असोज ४ । पद्मोदय नमुना उच्च माविका विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष शिवकुमार आचार्यले शिक्षकहरुको अहिले चलिरहेको आन्दोलनप्रति कडा टिप्पणी गरेका छन । उनले शिक्षकहरु ब्यवस्था परीवर्तन गर्न सक्षम भएपनि आफैले पढाउने स्कुलको गुणस्तर परीवर्तन गर्न नसकेकोमा रोष प्रकट गरे । ‘हाम्रा शिक्षकहरूले ब्यबस्था परिबर्तन गर्न सक्छन, तर आफै पढाउने स्कुलको गुणस्तर परिबर्तन गर्न…
-
घोराहीका मेयर अमेरीका जाने
घोराही, असोज ३ । घोराही उपमहानगरका मेयर नरुलाल चौधरी अमेरीका जाने भएका छन् । मेयर चौधरी अमेरीकामा आयोजना हुन लागीरहेको ४ दिने वर्कसपमा जान लागेका हुन् । मेयर चौधरीको केही दिन पछि हुने अमेरीका भ्रमण कार्यक्रम उपमहानगरको कार्यपालिका बैठकले स्विकृत गरेको घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले बताए ।
-
फोरलेन नवन्नुको कारण वारे यसो भन्छन् नागरीक अगुवा श्रीमन न्यौपाने
श्रीमन न्यौपाने नागरीक समाज दाङका सदस्य हुन् । घोराहीको बबैदेखी तुल्सीपुर बजार सम्मको घोराही तुलसीपुर सडक सुधार आयोजना किन अलपत्र पर्यो ? काम पुरा हुन किन सकेन ? यसको मूख्यकारण दलिय शक्तिको दुरुपयोग भएर दङाली जनतामाथी कुठाराघात भयो। धेरैले ज्यान गुमाए। घाईते भए। मैले हाल सम्म जानकारी पाएका र लिएका बिबरणहरु पेस गरेको छु। यस…
-
काग्रेसका क्षेत्रीय प्रतिनिधि कुंवर बने जिल्ला सदस्य
दाङ, असार १५ । नेपाली कांग्रेस दाङले आज एक जना क्षेत्रिय प्रतिनिधिलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ । काग्रेस दाङले जिल्ला सभापतिले मनोनित गर्ने विधान वमोजिम घोराही १८ निवासी युवा ब्यवसायि विक्रम कुंवरलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरेको हो । काग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुंवरलाई काग्रेस जिल्ला सभापति शंकर डाँगिले जिल्ला सदस्यमा…
-
तरुण दलको केन्द्रिय सदस्यमा मिनबहादुर शाहीसहित १० जना दाङबाट मनोनित
दाङ । दाङबाट एकैपटक १० जना तरुण दलको केन्द्रिय सदस्यमा मनोनित भएका छन । तरुण दलको केन्द्रिय सदस्यमा दाङबाट कांग्रेस जिल्ला सदस्य सरोज शाह, पबन यादब, हरिचन्द्र भण्डारी, सानुबाबु खड्का, चेतन राना, क्रशर ब्यबसायी, कांग्रेस नेता मिनबहादुर शाही, कांग्रेस नेता पबन आचार्य, इन्द्रमणि न्यौपाने अनिल, श्रीधर न्यौपाने सनत, सुधिर भण्डारी मनोनित भएका हुन ।
-
एमाले पार्टी प्रबेशले एउटा चक्र पुरा भयो-एमाले प्रदेश कमिटि सदस्य शिव आचार्य
दाङ । आज नेकपा एसका केन्द्रिय सचिब भागबत बिश्वासि र केन्द्रिय सदस्य तथा पुर्ब स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसि, एसका जिल्ला अध्यक्ष सुरामणि बेलबासे, सचिब डिल्लि डागिसहितको टाेलि एमाले प्रबेश गरेको घटनामा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शिबकुमार आचार्यले एउटा समयको चक्र पूरा भएको बताएका छन । पाँच दिन पहिले आचार्यले सामाजिक सन्जालमा समयको चक्र…
-
चुनाव अघि नै राज्यमन्त्रिकै हैसियतमा एमालेमा प्रवेश गर्न चाहन्थे हीरा
घोराही । गएको प्रतिनिधि सभाको चुनावमा नेकपा एसवाट स्वास्थ्य राज्यमन्त्रि बनेका हिराचन्द्र केसि नेकपा एमालेमा प्रवेश गर्न चाहेको खुलेको छ । उनले एमालेमा प्रवेशको इच्छा देखाएपनि तत्कालिन समयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नचाहेकै कारण उनिहरुको प्रवेश रोकियो । तर, एकाएक अहिले हिरा पार्टिको पदमा रहेपनि संसदीय पदमा नरहेपछि उनिसंगै सिंगो एसको जिल्ला कमिटि नै…
-
पद्मोदयको बिब्यस अध्यक्ष छान्न एमाले दाङले इन्चार्ज चौधरीलाई जिम्मा दियो !
दाङ । घोराहीको पुरानो र प्रतिष्ठित सामुदायिक बिद्यालय पद्मोदयको नयाँ बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छान्ने जिम्मेवारी पार्टीबाट जिल्ला इन्चार्ज नरुलाल चौधरीलाई एमाले दाङले दिएको छ । बिब्यसका लागि भएको निर्बाचनमा एमालेका चार जना सदस्यले चुनाब जितेका थिए । केही दिन अघि एमालेका जिल्ला तहका नेताहरुका बिचमा यो बिषयमा निर्णय गर्ने अधिकार इन्चार्ज चौधरीलाई दिने समझदारी…
-
एमालेको सौडियारमा ग्रासरुट अभियान
दाङ । नेकपा एमाले दाङले सन्चालन गरिरहेको ग्रासरुट अभियान जारी राखेको छ । यसैक्रममा एमालेको आज शनिबार घोराही ७ सौडियारमा सम्पन्न भएको छ ।
-
काग्रेसको नेतृत्वमा बहुमत सिद्ध गरेर नयाँ सरकार बनाउँछौं–काग्रेस संसदीय दलका नेता डिल्ली चौधरी
देउखुरी । केन्द्रीय राजनीतिमा समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ । वर्तमान सरकारमा सहभागी दलहरु पनि नयाँ समीकरणको आधारमा सरकार गठनमा सक्रिय देखिन थालेका छन् । प्रदेश सरकार परिवर्तन र राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ राजनीतिक दलको बुधबार संयुक्त बैठक बसेको छ । प्रदेशसभाको छैठौं बैठक सकिएलगत्तै आठ राजनीतिक दलको बीचमा बैठक…
-
राप्रपाद्वारा प्रदेश सभा सदस्यका उम्मेद्वार उमाकान्त भण्डारीलाई पार्टीबाट निष्काशन
दाङ । रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका पार्टीका जिल्ला सह सचिब उमाकान्त भण्डारीलाई पार्टीबाट कारबाही गर्दै निष्काशन गरेको छ । राप्रपाको घोराही नगर, दाङ क्षेत्र नम्बर २ र प्रदेश कमिटिले चुनाबको बेला मौन बसेर पार्टी हित बिपरित काम गरेकाले भण्डारीलाई कारबाही गरेर पार्टीबाट निष्काशन गरेको हो। राप्रपा क्षेत्र नम्बर २…
-
उप चुनाबको चर्चा सुरु भए संगै विशाल अधिकारी भन्छन- दाङ २ को उम्मेद्वार म नै हो !
दाङ । केही दिन अघि एउटा चर्चा चल्यो । एमाले महासचिब शंकर पोखरेललाई उप चुनाब लडाएर जिताउने गरि हाल दाङ क्षेत्र नम्बर २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य रेखा शर्मालाई राजिनामा गराई उप रास्ट्रपति बनाउने कुराले सनसनि नै मच्चियो दाङ तिर । त्यो बिकल्प अझै नै बाकी रहेको नेताहरु बताउछ । रास्ट्रपति र उप रास्ट्रपतिको…
-
फोरलेन सडक बारे कांग्रेस सचिबकै टिप्पणि : पुरा नहुने हावादारी गफ नगर्नुहोस !
घोराही । नेपाली कांग्रेस घोराही १४ का वडा सचिब बुद्धिप्रकाश शर्माले सत्तारुढ गठबन्धनबाट जितेका संघ र प्रदेश सभा सदस्यहरुले १५ दिन भित्र फोरलेन सडकको काम सुरु नभए ठेक्का तोड्ने भनेर दिएको अभिब्यक्ति पुरा नभएको भन्दै कडा शब्दमा रोष प्रकट गरेका छन । उनले आफ्ना प्रतिनीधिहरुले पनि पुरा नहुने हावादारी गफ नगर्न सम्झाएका छन । धौ-धौ…
-
फोरलेन सडकको झनै हरि बिजोग : ठेकेदारले नयाँ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई टेरेनन् !
दाङ । ठीक एक वर्षअघि घोराहीको कटुवाखोलानजिकै खेतमा टेन्ट र कार्पेट टाँगेर घोराही–तुलसीपुर सडक निर्माण कार्य शुभारम्भ कार्यक्रम लेखिएको व्यानर झुण्ड्याइयो । उसो त फोरलेन निर्माण भइसक्नपर्ने मिति सात महिनाअघि नै सिद्धिसकेको थियो तर घोषणा गरियो, फोरलेन सडक कार्य शुभारम्भको ! कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, निर्माण व्यवसायी तथा ठेकेदार कम्पनी तथ्य इन्जिनियरिङका…
-
फोरलेन सडकको ठेेक्का तोडिने सुरसार नै छैन, कामको प्रगती शुन्य
चारलेन सडकमा सांसदहरुको चासो कागजमा सिमित: एक महिनामा थप ६ प्रतिशत काम गर्ने सहमती कागजमै सडक निर्माण बारे सरोकारवाला पक्षसंग छलफल गर्दै प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रदेशसभाद्वय प्रचण्ड न्यौपाने र राजु खनाल। दाङ । लामो समयदेखि निर्माण अलपत्र परेको घोराही तुलसीपुर चारलेन सडक निर्माण बारे नवनिर्वाचित सांसदहरुले चासो देखाएपनि कुनै प्रगती हुन सकेको छैन ।…
-
कमलकिशोर घिमिरेद्वारा कांग्रेस नेतामाथी नै ब्यङ्गे कसे `५ सय देखि हजारले जित्नेले लाज मान्नु नि !
दाङ । नेपाली कांग्रेसका युबा नेता, पुर्ब जिल्ला सचिब कमलकिशोर घिमिरेले कांग्रेसकै नेता माथी ब्यङ्गे कस्दै हजारले लिड हुने ठाउँमा ५ सयदेखि १ हजार मतले चुनाब जित्नेले लाज मान्नु पर्ने टिप्पणि गरेका छन । कांग्रेसकै महाधिबेशन प्रतिनिधि समेत रहेका घिमिरेले नेताको नाम नलिई घुमाउरो पारामा ब्यङ्गे गरेका हुन । दाङ क्षेत्र नम्बर २ क बाट…
-
हिजोको बङ्गलाचुलीको घटनामा हचुवाको भरमा पत्रकार महासंघले बिज्ञप्ति निकाल्यो- पुर्ब अध्यक्ष प्रियासन
दाङ । नेपाल पत्रकार महासंघ दाङका पुर्ब अध्यक्ष सबिन प्रियासनले हिजो बङ्गलाचुली गाउँपालिकाद्वारा सन्चालित रेडियो बङ्गलाचुलिको अनुगमनलाई गलत तरिकाले प्रचार गर्न खोजीएको भन्दै पत्रकार महासंघ दाङले हचुवाको भरमा बिज्ञप्ति निकालेको आरोप लगाएका छन । आफ्ना कुराहरु ढाकछोप गर्न गलत आरोप लगाईएको दाबी गर्दै गाउँपालिकाको बजेटमा सन्चालनमा ल्याईएको रेडियो साझा सम्पत्ति भएकाले नागरिक र पार्टी लगायत…
-
पत्रकार शर्मा गणतन्त्र दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारिबाट पदमुक्त
दाङ । नेकपा माओबादी निकट प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डबप्रशाद शर्मालाई घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र रास्ट्रिय दैनिक पत्रिकाको कार्यकारी सम्पादकको जिम्मेवारीबाट पत्रिकाले पदमुक्त गरेको छ । पत्रिकाका प्रकाशक सबिन प्रियासनले कार्यकारी सम्पादकबाट हटाईएको बताए । उनले चुनाबको बेला फरक संगठनका कारण पत्रिकाको नियमित काममा नआउनुका साथै शर्माले आफै पनि पत्रिकाबाट नाम हटाउन आग्रह गरेकाले…
-
वडा कार्यालयमा आएर कर्मचारीमाथी दुर्ब्यवहार गर्ने समुहमाथी कारबाही गर्न कार्यबाहक मेयर पाण्डेको माग
घोराही, मंसिर १३ । घोराही उपमहानगरपालिकाका कार्यबाहक मेयर राममणि पाण्डेले घोराही १ को वडा कार्यालयमा पुगेर कर्मचारीमाथी अश्लील शब्द प्रयोग गर्दै दुर्ब्यबहार गर्ने समुहको खोजी गरि पक्राउ गरेर कारबाहि गर्न माग गरेका छन । घोराही १ का वडा अध्यक्ष समेत रहेका पाण्डेले उपमहानगरकै परिपत्र अनुसार वडा सचिब र आफु घोराहीको कार्यक्रम सकेर वडा कार्यालय पुग्दा…
-
एमाले नेता राना भन्छ्न- फोरलेन साझा बिषय भएकाले ठेक्का तोडेर भएपनि समयमै काम गराउनुपर्छ !
दाङ । नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका बलिभद्र रानाले घोराही-तुलसिपुर फोरलेन सडक समयमै सम्पन्न गर्ने कुरा साझा बिषय भएकाले सबै मिलेर सामुहिक दबाब दिनु पर्ने बताए । बिकास निर्माणमा राजनीति भन्दा माथी उठेर काम गर्नु पर्ने बताए । नब निर्बाचित दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य, क र ख का प्रदेश…
-
एमाले उम्मेद्वार रानाले चुनाबी क्षेत्रका मतदातालाई धन्यवाद दिन गाउँ-गाउँ जाने
दाङ । दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका एमाले नेता बलिभद्र रानाले आफुलाइ भोट दिने मतदातालाई धन्यवाद दिन चुनाबी क्षेत्रका वडा तहमा पुग्ने बताएका छन । आफ्नो चुनाबी क्षेत्रलाई थप बलियो बनाउन र आफुलाई माया गरेर भोट दिने जनतालाई धन्यवाद दिन गाउँ-गाउँ छिर्ने उनले बताए । पर्सिदेखि यो अभियान सुरु…
-
एमाले उम्मेद्वार बलिभद्र रानाले राजुलाई दिए सुझाब : राजधानी कार्यान्वयन र फोरलेन बनाउन लाग्नुहोला !
दाङ । दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेका बलिभद्र रानाले प्रदेश सभा सदस्यमा बिजयी भएका राजु खनाललाई लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयमा लाग्न सुझाब दिएका छन । उनले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पहलमा दाङको भालुबाङ आएको राजधानी तत्काल कार्यान्वयनमा जोड दिन र राजधानी कार्यान्वयनमा कुनै पनि ढिला सुस्ती नगर्न खनाललाई सुझाए…
-
कांग्रेस प्रदेश उप सभापती राजु खनाल प्रदेश सभा सदस्यमा बिजयि
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनाल प्रदेश सभा सदस्यमा निर्बाचित भएका छन । यद्यपि, निर्बाचन कार्यालय दाङले औपचारिकरुपमा घोषणा गरेको छैन । दाङ क्षेत्र नम्बर २ क मा एमालेबाट उम्मेद्वार बनेका बलिभद्र रानालाई हराउदै खनाल बिजयी भएका हुन । खनाल यसअघि संविधान सभा सदस्यमा चुनाब जितेका थिए ।
-
प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र रानाले मतदातालाई दिए धन्यबाद
हार्दिक बधाइ तथा आभार ! ———————— २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका परिणाम आउन थालेका छन् ! यसैक्रममा, दाङ क्षेत्र नं. २ (१)को निर्वाचन परिणाम पनि सार्वजनिक भइरहेकै छ । यस निर्वाचनमा नेकपा (एमाले) तर्फबाट सर्ब सम्मत रूपमा मलाई लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएर उठाउने सम्पुर्ण पार्टी नेता कार्यकर्ता…