नेपाल पत्रकार महासङ्घले प्रस्तावित विधेयकको विरोधमा आन्दोलन गरिरहेको जानकारी दिदै आन्दोलनमा देश बिदेशमा रहेका सञ्चरकर्मी सबैलाई आन्दोलनमा सक्रिय सहभागी हुन समेत आग्रह गर्नुभयो ।
SPONSORED
उहाँले बिदेशमा बसेर नेपाल र नेपालीको हितमा काम गर्न सक्रिय पत्रकारहरु प्रति आभार ब्यक्त गर्नुभयो । कतारको दोहामा कार्यरत पत्रकार तथा नेपाली नागरिकहरुसङग सूचना प्रवाह तथा समाचार लेखनका विषयमा आज साढे दुइ घण्टा छलफल गर्ने क्रममा सो धारणा राख्नुभएको हो । पत्रकार महासङ्घ कतारको आयोजनामा भएको यो कार्यक्रमको ब्यबस्थापकीय पक्ष र सहभागिता अत्यन्तै राम्रो थियो ।
SPONSORED
SPONSORED