घोराही, जेठ ३२ । घोराही तुलसिपुर चोकको युनिक मार्केट स्थित इङ्क खाजा घरले सस्तो मुल्यमा खाना खुवाउने ब्यबस्था मिलाएको छ । सन्चालकत्रय बिमल रोका मगर, बिनोद डागि, युबराज बस्नेतले सादा खाना १०० र मासु खाना १३० रुपैया पाइने बताउनु भयो । उहाहरुले बजारमा सादा खाना र मासु खानाको मुल्य बढि भएपनि यो खाजा घरले सस्तो तथा सुपथ मुल्यमा खाना खुवाइने बताउदै एकपटक सेवा गर्ने मौका दिन पनि ग्राहकहरुलाई आग्रह गर्नु भयो । खानासगै खाजा नास्ताको मुल्य सस्तो तथा सुपथ मुल्यमा पाइने उहाहरुले बताउनु भयो ।
SPONSORED