पोखरा, फागुन ९ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रीयासनको उपन्यास ब्रेक अप डायरीको विमोचन गरीएको छ।
पोखरामा नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभामा प्रीयासनको सो उपन्यास विमोचन गरीएको हो । उपन्यासको विमोचन सभामुख कृष्णबहादुर महराले गर्नु भएको थियो । प्रीयासनको यो आठौ कृति हो ।
SPONSORED
SPONSORED
SPONSORED