तुलसीपुर,
३ – भदौ/ भट्टराई समाज दाङको अध्यक्षमा नारायण भट्टराई चयन भएका छन ।
शनिवार तुलसीपुरमा भएको दोस्रो जिल्ला अधिबेशनबाट भट्टरार्ई अध्यक्ष पदमा निर्बिरोध चयन भएका हुन ।
SPONSORED
उनी तुलसीपुर नगर जेसीजका महासचिव र विज्ञान शिक्षक समाज क्षेत्र नं ३ का अध्यक्ष समेत हुन ।
SPONSORED
SPONSORED