घोराही, भदौ ३ । प्रदेश ५ को सरकारले घोराही–तुलसिपुरमा विद्युतिय बस सञ्चालन गर्ने नितिगत निर्णय नै गर्यो । त्यसलाई निति तथा कार्यक्रममा पनि ल्यायो ।
अहिले उक्त योजनाको सम्भाब्यता अध्ययनको तयारी चलिरहेको छ । मुख्यमन्त्रि शंकर पोख्रेलले घोराही–तुलसिपुरमा विद्युतिय बस सञ्चालन गर्ने भनेर निति तथा कार्यक्रममै राखेका हुन् । पोख्रेलको उक्त योजनाको सम्भाब्यता अध्ययन गर्ने तयारी भइरहेको प्रदेश ५ को सरकारले जनाएको छ ।
SPONSORED
SPONSORED