शरद रेग्मी
काठमाडौ पौष १३
मानव अधिकार तथा शान्ति समाजको रौतहटको चन्द्र निगाहपुरमा सुरु २०औ राष्ट्रिय परिषद बैठकमा शान्ति समाज दाङ शाखा फेरिपनि देशभरकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।मा दाङ शाखालाई विशेष धन्यवाद ।
दाङ शाखाका सस्थापक,पुर्व सभापतिहरू,पुर्व केन्द्रीय उपसभापति ,सल्लाहकार ,बर्तमान केन्द्रीय सचिब लगायत केन्द्रीय सस्थापक सभापति कृष्ण पहाडी ,केन्द्रीय सभापति र केन्द्रीय कार्यसमिति प्रती आभार तथा धन्यवाद ज्ञापन गर्दछु ।
साथै दाङ शाखाको महत्त्वपूर्ण सामाजिक अभियानमा हातेमालो गर्ने सम्पूर्ण सामाजिक अभियन्ताहरुमा समेत शाखा सभापति सुरेश हमाल र सचिब शरद रेग्मीले सयुक्त बिज्ञप्ति जारि गरि शान्ति समाजको अभियानमा हातेमालो गर्ने र विभिन्न क्षेत्रबाट सहयोगी भुमिका खेल्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।
SPONSORED
SPONSORED