घोराही, मंसिर १९ । दाङमा आजको अधिकतम तापक्रम २९ दशमलव ४ डीग्री सेल्सीयस रहेको छ । जल तथा मौसम पिल्ड कार्यालय घोराहीका अनुसार आजको न्युनतम तापक्रम ११ दशमलब ४ डीग्री सेल्सीयस मापन गरिएको छ ।
त्यस्तै आज बिहानको वायुको तापक्रम ११ दशमलब ६ डीग्री सेल्सियस रह्यो भने आजको सापेक्षित आद्रता ९८ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
SPONSORED
SPONSORED