खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- ‘संघीयता कार्यान्वयन यसरी नै हुने हाे’

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 1

घाेराही, बैशाख ४ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत आज बुधबारबाट महिला फुटबल प्रतियोगिता तथा महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । घोराहीको भरतपुर मैदानमा महिला फुटबल तथा लमहीको रातोडाँडामा महिला क्रिकेट शुरु भएको छ । यस्तै बास्केट बल प्रतियोगिताको फाइनल खेल पनि आजै भएको छ ।

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 2

SPONSORED

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 3

भरतपुरमा आज बिहान महिला फुटबलको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य, नेकपा सचेतक शान्ता चौधरीले रेफ्रीलाई बल दिएर शुभारम्भ गर्नु भयो ।खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 4

SPONSORED

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 5

जिल्ला फुटबल संघ दाङका अध्यक्ष शुशिल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि समेत रहनु भएकी सांसद चौधरीले खेलको माध्यमबाट सिंगो देशलाई एक सूत्रमा बाध्न  प्रतियोगिता कोशेढुंगासावित हुने बताउनु भयो ।

SPONSORED

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 6

महिला खेलाडीहरुलाई हौसला प्रदान गर्दै उहाँले देशका हरेक क्षेत्रबाट सहभागि भई खेल प्रस्तुत गर्न आउनु भएका सबैलाई आफ्नो गृह जिल्लामा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनु भयो । उहाँले देशमा संघीयता लागू भएकाे महशुस प्रदेश ५ मा भइरहेका विभिन्न प्रतियाेगिताहरूबाट सहजै महशुस गर्न सकिने धारणा व्यक्त गर्नुभयाे ।

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 7

यस्तै, महिला फुटबलको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई प्रदेश २ ले ४-0गोल अन्तरले पराजित गरेको छ ।
खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 8खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 9खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 10

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 11

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 12

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 13

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 14

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 15

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 16

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 17

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 18

खेलकूदमय दाङ, सांसद चाैधरीले खेल उद्घाटन गर्दै भनिन्- 'संघीयता कार्यान्वयन यसरी नै हुने हाे' 19