घो राही । घो राहीमा आज बिहीवारदेखि केशरसिंह श्रे ष्ठ स्मृति आमन्त्रण फूटबल प्रतियो गिता नवलपुर कप २०७५ शुरु हुने भएको छ ।
नवलपुर युवा क्लव घो राही उपमहानगरपालिका–१८ ले आयो जना गने र् उक्त प्रतियो गिता पुस ७ गते सम्म चल्ने छ ।
SPONSORED
अष्ट्रे लियामा बस् दै आउनुभएका खे लप्रे मी सुवास श्रे ष्ठले प्रतियो गिताका लागि प्रत्ये क वर्ष पाच लाख रुपै या दिने भएपछि क्लवले श्रेष्ठका दिवंगत हजुरबुवा के शरसिंह श्रे ष्ठको सम्झनामा फूटबल प्रतियो गिता आयो जना गरे को क्लवका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो ।
SPONSORED
के शरसिंह श्रे ष्ठको २०४४ सालमा खे लाडीलाई लिएर रो ल्पा जाने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो । प्रतियो गितामा दाङका सात र रो ल्पाका एक गरी आठ टिमको सहभागिता रहने भएको छ ।
SPONSORED
यसै बीच प्रतियो गिता हुने फूटवल मै दानको नगर प्रमुख नरुलाल चौ धरीले अवलो कन गर्नुभएको छ ।