आईतवार तिन खेल
देउखुरी, १८ चैत्र
शिवु खनाल
SPONSORED
देउखुरी क्रिकेट क्लवले आयोजना गरेको मेयर कप जिल्ला स्तरीय टि २० प्रतियोगीताको सेमिफाईनल आज हुने भएको छ । खेल आज विहान ८ बजे देखि सुरु हुने भएको खेल संयोजक उत्तम विष्टले जानकारी दिनुभएको छ । भोली हुने खेलमा चार वटा टिम बिच खेल हुने भएको छ । जसमध्य देउखुरी क्रिक्रेट कल्व लमही र भ्याली जुनियर कल्व घोराहीको पहिलो खेल र १.३० बजे देखि चन्द्र ज्योती कल्व हँस्नापुर र यु.यान.विसी कल्व घोराही विच प्रतिसप्रर्धा हुने भएको छ । आज हुने चार टिम विजय हुने टिम फाईनलमा खेल खेल्न पाउने देउखुरी क्रिकेट क्लवका खेल संयोजक उत्तम विष्टले जानकारी दिनुभयो ।।
SPONSORED
देउखुरी क्रिकेट क्लवले आयोजना गरेको मेयर कप प्रतियोगीता अन्र्तगत आईतवार तिन वटा खेल भएका छन् । पहिलो खेल देउखुरी क्रिकेट क्लव(बि) र हस्नापुरको चन्द्रज्योती क्लव बिच भएको खेलको उपाधी हस्नापुरको चन्द्रज्योती क्रिकेट क्लवले हात पा¥यो । दोस्रो खेल घोराही स्थित यूएन बिसी र तुलसीपुरको क्रिकेट समुह बिच भएको खेल घोराहीको यूएन बिसीले जीतेको छ । तेस्रो खेल लमही र भ्यालु जुनियर क्रिकेट समुह घोराही बिच भएको छ । भ्यालीजुनीयरले हात पारेको छ ।
SPONSORED