अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि

अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि 1

अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि 2घोराही, असोज १४ । घोराही रतनपुरस्थित फ्रेण्डस सुपरमार्केटबाट आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि गर्ने डिजिटल प्रविधि सुरु गरीएको छ ।

अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि 3आइतवार एक औपचारीक कार्यक्रम गरेर उक्त डिजिटल प्रविधि अनलाइन पेमेन्टको सेवा सुरुवात गरीएको सुपर मार्केटका सञ्चालक प्रकाश खत्रि क्षेत्रिले जानकारी दिनु भयो । आइ.एम.ई लिमिटेडका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्वु(नेम्वाङ)ले सुपरमार्केटवाट विभिन्न बस्तुहरु खरीद गरेर आइ.एम.ई पे मार्फत भुक्तानि गरेर सेवाको उद्घाटन गर्नु भएको थियो । ग्लोवल आइ.एम.इ घोराहीका प्रमुख बसन्त रेग्मि, आइ.एम.ई लाइफ इन्स्योरेन्स घोराहीका व्राञ्च म्यानेजर दिपेन्द्र रावत, आइ.एम.इ मनि ट्रान्सफरका प्रमुख माधव केसि र पत्रकारहरुको उपस्थितीमा सुपरमार्केटमा अनलाइन पेमेन्टको उक्त सेवाको उद्घाटन गरीएको थियो ।

SPONSORED

अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि 4

ब्यापार ब्यवसायको क्षेत्रमा राप्ती अञ्चलमै पहिलोपटक आई एम ई पे मार्फत खरिद गरिएको रकमको अनलाईन भुक्तानी गर्ने ब्यबस्था फ्रेन्डस सुपर मार्केटमा मिलाईएको र यो सेवालाई सबै तिर विस्तार गर्दै लैजाने सोच रहेको आइ.एम.ई लिमीटेडका राप्ती अञ्चल प्रमुख सोमलाल लिम्वु(नेम्वाङ्)ले बताउनु भयो । साथै उहाले अनलाइन पेमेन्टको अनुमति राष्ट्र बैकवाट आइ.एम.इ ले पहिलो अनुमति पाएको भन्दै भरपर्दो र विश्वासीलो आइ.एम.ई नै रहेको समेत बताउनु भयो ।

SPONSORED

अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि 5

SPONSORED

अव देखी फ्रेण्डस सुपरमार्केटमा आइ.एम.इ पे मार्फत खरीद गरीएको रकमको अनलाइन भुक्तानि 6