दाङ, असार १५ । नेपाली कांग्रेस दाङले आज एक जना क्षेत्रिय प्रतिनिधिलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ ।
काग्रेस दाङले जिल्ला सभापतिले मनोनित गर्ने विधान वमोजिम घोराही १८ निवासी युवा ब्यवसायि विक्रम कुंवरलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरेको हो ।
SPONSORED
काग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुंवरलाई काग्रेस जिल्ला सभापति शंकर डाँगिले जिल्ला सदस्यमा मनोनित गरेका छन् । सभापति डाँगिले मनोनित गरेको पत्र कुवरलाई हस्तान्तरण गरेका छन् ।
SPONSORED
SPONSORED