एमालेको सौडियारमा ग्रासरुट अभियान

दाङ । नेकपा एमाले दाङले सन्चालन गरिरहेको ग्रासरुट अभियान जारी राखेको छ । यसैक्रममा एमालेको आज शनिबार घोराही ७ सौडियारमा सम्पन्न भएको छ ।

एमाले घोराही ७ का वडा अध्यक्ष अशोक चौधरीको अध्यक्षता तथा एमाले दाङका उपाध्यक्ष तथा ग्रासरुट अभियान संयोजक राममणि पाण्डेको प्रमुख आतिथ्यता एब तुलसीपुर मेयर टिकाराम खड्का,   एमाले लुम्बिनी प्रदेश कमिटि सचिब लक्ष्मण आचार्य र सदस्य तिरण गौतमको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका वडा उपाध्यक्ष माधब न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरी, एमालेका पार्टी सदस्य, पदाधिकारिको उपस्थिती रहेको थियो ।

SPONSORED

hospital dang ghorahi