घोराही । नेपाली कांग्रेस घोराही १४ का वडा सचिब बुद्धिप्रकाश शर्माले सत्तारुढ गठबन्धनबाट जितेका संघ र प्रदेश सभा सदस्यहरुले १५ दिन भित्र फोरलेन सडकको काम सुरु नभए ठेक्का तोड्ने भनेर दिएको अभिब्यक्ति पुरा नभएको भन्दै कडा शब्दमा रोष प्रकट गरेका छन ।
उनले आफ्ना प्रतिनीधिहरुले पनि पुरा नहुने हावादारी गफ नगर्न सम्झाएका छन । धौ-धौ चुनाब जितेको स्मरण गराउदै काम नगर्ने गफ लगाउने समय गएको टिप्पणि गरे ।
SPONSORED
SPONSORED