दाङ । नेपाली कांग्रेसका युबा नेता, पुर्ब जिल्ला सचिब कमलकिशोर घिमिरेले कांग्रेसकै नेता माथी ब्यङ्गे कस्दै हजारले लिड हुने ठाउँमा ५ सयदेखि १ हजार मतले चुनाब जित्नेले लाज मान्नु पर्ने टिप्पणि गरेका छन । कांग्रेसकै महाधिबेशन प्रतिनिधि समेत रहेका घिमिरेले नेताको नाम नलिई घुमाउरो पारामा ब्यङ्गे गरेका हुन । दाङ क्षेत्र नम्बर २ क बाट घिमिरेको नाम कांग्रेसबाट प्रदेश सभा सदस्यमा सिफारिस भएको थियो ।
अन्तिमम घिमिरेले टिकट पाएनन् । तर, घिमिरे परिवारको तर्फबाट मुख्यमन्त्रीको बार्गेनिङ गर्दै कांग्रेस केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेलाई उम्मेद्वार बनाउने गरि तयारी गरेपनी उनले टिकट नै पाएनन् । कृष्ण किशोर र कमलकिशोर देउबा खेमाका हुन भने किरणकिशोर घिमिरे सस्थापन इतर कोइराला समुहका हुन ।
SPONSORED
SPONSORED
SPONSORED