पत्रकार शर्मा गणतन्त्र दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारिबाट पदमुक्त

दाङ । नेकपा माओबादी निकट प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डबप्रशाद शर्मालाई घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र रास्ट्रिय दैनिक पत्रिकाको कार्यकारी सम्पादकको जिम्मेवारीबाट पत्रिकाले पदमुक्त गरेको छ ।

पत्रिकाका प्रकाशक सबिन प्रियासनले कार्यकारी सम्पादकबाट हटाईएको बताए । उनले चुनाबको बेला फरक संगठनका कारण पत्रिकाको नियमित काममा नआउनुका साथै शर्माले आफै पनि पत्रिकाबाट नाम हटाउन आग्रह गरेकाले जिम्मेवारीबाट हटाइएको बताए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi