
दाङ । सत्तारुढ गठबन्धनबाट घोराही उपमहानगरको उप मेयरका उम्मेद्वार भई झिनो मतले पराजित भएका कांग्रेस नेता भुपबहादुर डागि चुनाबको मुखमा स्वास्थ्य उपचारको लागि लखनउ गएका छन ।
ढाडको नसा दबेको भन्दै उनि उपचारकै लागि लखनउ गएका हुन । उनले स्वास्थ्य पहिलो प्राथमिकता भएकाले उपचार गर्न जान लागेको र चिकित्सकको परामर्शमा अप्रेसन गर्नुपर्ने भए पनि यसपाली उपचार गरेर फर्किने बताए । उनि लामो समयदेखि ढाडको बिरामी हुन ।
SPONSORED

SPONSORED
