
दाङ । नेपाली कांग्रेसका महाधिबेशन प्रतीनिधि तथा दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका राजु खनालका अर्का चुनाबी कमाण्डर गोपालराज शर्माले प्रदेश र संघको निर्बाचनमा कांग्रेस र माओबादीसहितको पाँच दलिय गठबन्धनको जित सुनिश्चित भइसकेको दाबी गरेका छन ।
उनले मंसिर ४ गते गठबन्धनलाई जिताउन जनता आतुर भएको भन्दै गठबन्धनको तर्फबाट माओबादिकि रेखा शर्माले दाङ क्षेत्र नम्बर २ बाट संघमा र राजुले २ क बाट चुनाब जित्ने पनि दाबी गरे । घोराही १८ निबासी शर्मा आफु पनि प्रदेश सभा सदस्यका दाबेदार भएपनि अन्तिममा टिकट पाएनन् । उनि खनाल निकट नेता हुन । उनले घोराही १८ बाट पनि खनाललाई जिताएर मत पठाउने दाबी गरे ।
SPONSORED

SPONSORED
