
दाङ । कांग्रेस महाधिवेशन प्रतिनिधि तथा दाङ २ क मा कांग्रेस र माओबादीसहितको पाँच दलिय गठबन्धनका उम्मेद्वार राजु खनालका चुनाबी कमाण्डर बद्रि खड्काले आउने मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाबमा गठबन्धनबाट दाङ २ को उम्मेद्वार रेखा शर्मा र क का प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालले ५ हजार बढि मतसहित चुनाब जिताएर पठाउने बताए ।
खनालले एमालेका बलिभद्र राना मगर र संघका उम्मेद्वार शंकर पोखरेललाई पनि माओबादिकी रेखा शर्माले चुनाब हराउने कांग्रेस नेता खड्काले दाबी गरे । उनले घोराही १८ बाट सर्बाधिक मत खनाल र रेखालाई पठाउने पनि बताए ।
SPONSORED

SPONSORED
