दाङ । दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालका चुनाबी कमाण्डर कांग्रेस महाधिबेशन प्रतीनिधि बद्री खड्काले खनालले चुनाब जित्ने दाबी गरेका छन ।
एमालेबाट २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र राना मगरलाई खनालले चुनाबमा करिब ५ हजार बढि मतले जित्ने खड्काले दाबी गरेका हुन । खड्काले गठबन्धनले भारी मतले संघ र प्रदेशमा चुनाब जित्ने भन्दै दाङमा ३ वटेै संघमा र ६ वटा प्रदेश सभा सदस्य जितेर देखाइदिने बताए ।
SPONSORED
SPONSORED