पार्टी र निर्बाचनलाई असर पर्ने गरि अभिब्यक्ति नदिन भिमप्रकाश खड्काको निर्देशन

घोराही । नेपालि कांग्रेस दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती भिमप्रकाश खड्काले पार्टी र निर्बाचनलाई असर गर्ने अभिब्यक्ति नदिन कांग्रेस नेता, कार्यकर्तालाई निर्देशन दिएका छन ।

क्षेत्रको तर्फबाट बिज्ञप्ति निकाल्दै उनले पार्टीलाई घाटा हुने गरि अभिब्यक्ति नदिन नेताहरुलाई सचेत गराएका हुन । साथै उनले कांग्रेस भित्र आन्तरिक द्वन्द्व छ भनेर पार्टीका नेताहरुको नाम जोडेर भ्रम फैलाईएकोप्रती आपत्ति जनाए ।

SPONSORED

SPONSORED

hospital dang ghorahi