एमालेले अघि सार्यो घोराही–तुलसिपुर मिलाएर महानगर बनाउने चुनावि एजेण्डा

दाङ । नेकपा एमालेको तत्कालिन सरकारले घोराही–तुलसिपुर मिलाएर महानगर घोषणा गर्ने योजना अहिले प्रदेश र संघको चुनावमा पनि एमालेले अघि सारेको छ ।

दाङको विकास र समृद्धीका लागि महानगरको अवधारणामा जानुपर्ने एमालेले चुनावि पोष्टर बनाएर प्रचार प्रसार सुरु गरेको छ । तत्कालिन मुख्ममन्त्रि शंकर पोखरेलले महानगर घोषणाको प्रकृया अघि बढाएका हुन् । विचमा सरकार ढलेपछि प्रकृयागतरुपमा अघि बढ्न सकेन् ।

SPONSORED

SPONSORED

hospital dang ghorahi