कांग्रेसका नेता जानकिलाल बस्नेतले भने : राजनितिमा जुनियर खुमबहादुरको छोरालाई टिकट दिए बिद्रोह गर्छु !

दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सभापतिमा पराजित भएका कांग्रेस नेता जानकिलाल बस्नेतले आफु प्रदेश सभा सदस्यको बलियो दाबेदार रहेको भन्दै आफुभन्दा राजनितीकरुपमा जुनियर ब्यक्तिलाई कुनै हालतमा टिकट पाए पनि स्विकार्न नसकिने बताए ।

उनले खुमबहादुरको छोरा अनुराग खड्काले प्रदेशको टिकट दिएर अन्याय गरे आफुहरुले कांग्रेसभित्र नै बिद्रोह गर्ने चेतावानी दिए । अनुरागलाई स्विकार्न नसकिने अभिब्यक्ति पनि उनले दिए । कांग्रेसले यसपाली न्याय गर्नेमा विस्वस्त रहेको भन्दै न्याय नगरे बिद्रोह हुने बस्नेको भनाई छ ।

SPONSORED

२०७४ सालदेखि आफु पिडित रहेको भन्दै आफुलाई पार्टीले टिकट दिएर न्याय गर्ने पनि बताए ।  उनले राजनितिकरुपमा पार्टी भित्र रेशमबहादुर खड्का, बासुदेब जङ्गलि, कर्णबहादुर बुढाथोकी, शिला खड्कालाई पार्टीले टिकट दिएमा आफुलाई मान्य हुने भन्दै प्रदेश सभा सदस्यको आफु स्वाभाबिक दाबेदार रहेको उल्लेख गरे ।

SPONSORED

SPONSORED

hospital dang ghorahi