
दाङ । नेपालि काग्रेसका नेता, पुर्व महाधिवेशन प्रतिनिधि भरतबहादर न्यौपानले संघमा टिकटका लागि सिफारीस भएकाहरु प्रदेशमा झर्न नहुने बताएका छन् । उनले टिकट कसैको लालपुर्जा नभएको तर्क गर्दै संघमा पाए संघमा, त्यो पनि नपाए प्रदेशमा उठ्ने कुरा जायज नभएको बताए ।
‘कसैको लालपुर्जा त होइन, संघमा पाए पनि मै, प्रदेशमा पाए पनि मै भन्नु त गलत हो–अघिल्लो पटक दाङ २ ख वाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका न्यौपानेले भने–‘जो जहाँवाट सिफारीस भएको छ, टिकट पाएमा त्यो त्यहीवाट लड्ने हो ।’ उनले संघमा सिफारीस भएकाले नै प्रदेशमा टिकटका लागि दावि गर्ने भए प्रदेशमा अरुको नाम किन सिफारीस गरेको भनेर प्रति प्रश्न गरे ।
SPONSORED

SPONSORED
