घोराही । माओबादी नेता अरुणकुमार शर्माले पार्टी छाडेका छन । माओबादी निकट बुद्धिजिबि संगठन दाङका पुर्ब जिल्ला अध्यक्ष शर्माले पार्टी छाडेर स्वतन्त्र बनेका हुन । उनले सामाजिक सन्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफु कुनै पनि राजनितीक दलसंग आबद्ध नरहेको पनि बताए । उनि यसअघि नेकपा एमाले र नेकपा माओबादी मिलेर बनेको नेकपा दाङको जिल्ला सदस्य पनि भएका थिए ।
SPONSORED
SPONSORED
SPONSORED