भारीसहीत विभिन्न नेताहरु प्रदेशतर्फ जनजाति कोटावाट समानुपातिकमा सिफारीस

दाङ । नेकपा एमाले दाङले जनजातिवाट प्रदेश सभातर्फ विभिन्न जिम्मेवारीमा रहेका पार्टिका नेताहरुलाई सिफारीस गरेको छ ।

एमाले दाङका सचिव मनोहर बुढाथोकिले पार्टिले लुम्विनि प्रदेश तर्फ जनजाति कोटावाट धुर्वराज श्रेष्ठ भारी, कालिबहादुर बुढा, मोहन बुढा, एमालेका जिल्ला सदस्य विवेक श्रेष्ठलाई सिफारीस गरीएको बताए । भारी एमाले लुम्बिनि प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा छन् । उनि यसअघि दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हुँदै नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य, राप्ती अञ्चल संयोजक भएर पनि काम गरे ।

SPONSORED

SPONSORED

hospital dang ghorahi