संघिय संासद पार्बती डिसि चौधरीको नाम संघ र प्रदेशमा दाङको कुनै निर्बाचन क्षेत्रबाट सिफारिस भएन !

दाङ । नेपाली कांग्रेसकि केन्द्रिय सदस्य भइसकेकि कांग्रेस नेतृ पार्बती डिसि चौधरीको नाम आसन्न संघ र प्रदेशको चुनाबमा कतै पनि सिफारीसमा परेन ।

कांग्रेसको दुई चोटि केन्द्रिय सदस्य र एकपटक प्रत्यक्ष निर्बाचित संासद र अर्को चोटि समानुपातीक संासद भइसकेकि चौधरीको नाम यसपालि कतै देखीएन । उनकै निर्बाचन क्षेत्र देउखुरिका कांग्रेसकाले नै उनको नाम सिफारिसमा पारीदिएनन् । त्यती मात्रै होइन, दाङका तिन वटेै निर्बाचन क्षेत्र, प्रदेश निर्बाचन क्षेत्रबाट उनको नाम नै परेन ।

SPONSORED

पछिल्लो पटक कांग्रेसले समानुपातिक संासद नदोर्याउने नीति ल्याएपछि उनि यसपालि समानुपातिकमा पर्ने छाटकाट छैन । त्यसपछि पनि उनि कांग्रेसको केन्द्रिय सदस्य मनोनितको आकाङ्क्षामा थिइन । त्योमा पनि परिनन । पार्टी नेतृत्वसंग उनि असन्तुष्टि छिन । संसदमा पनि अहिले गठबन्धन बिरोधी अभिब्यक्ति दिदै आएकि छिन ।

SPONSORED

SPONSORED

hospital dang ghorahi