कांग्रेसबाट दाङ २ क मा कमलकिशोर घिमिरेसहित ८ जनाको नाम सिफारीस गर्ने तयारी !

घोराही  । नेपाली कांग्रेस क्षेत्र नं २(क) ले प्रदेसमा प्रत्यक्ष र समानुपातीक उम्मेद्वारको करिब-करिब टुङ्गाे लगाएर सिफारिस गर्ने तयारी गरेको छ ।

प्रदेश सचिब शिशिर अधिकारीले प्रदेशमा समानुपातिक दाबी गर्नेहरुमध्यमा डण्डिराम बिकले मात्रै फिर्ता लिएको र अन्यको दाबी अहिलेसम्म यथावत रहेको बताए। उनले फिर्ता नलिने सबैको नाम एकमुष्ट सिफारिस गरिने बताए ।

SPONSORED

पार्टीका अनुसार दाङ २(क)बाट प्रत्यक्ष तर्फ आकांक्षीहरुमा कमल किशोर घिमिरे ,खगराज पाण्डेय,गोपाल राज शर्मा,अर्जुन श्रेष्ठ, कमान सिॅह भारती,दामोदर के सी र दुर्लभ के सी, कुलराज खनाल रहेका छन। त्यसैगरी समानुपातिक तर्फ भुप बहादुर डांगी,बम बहादुर डि सी,ध्रुब ज्ञवाली,शुसिला थापा,पुष्पा श्रेष्ठ,महेश श्रेष्ठ,साबित्रा राना,ध्रुब कुमार पुन,केशब नेपाली,लिला नेपाली,बुझौना चौधरी,देव कुमार नेपालिको नाम सिफारीस गर्ने तयारी भएको छ ।

SPONSORED

SPONSORED

hospital dang ghorahi