आदरणिय मुख्यमन्त्री शंकर पोखरेल ज्यू , पूर्व सभामुख कृष्णबहादुर महरा ज्यू लगायतका नेता ज्यूहरु
कृपया एकदिन मात्र भएपनि जिल्ला फर्किनु होस् ।
प्रादेशिक अस्पताल तुल्सीपुर, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमहि अस्पतालहरूमा नागरिकहरूको दुर्दशा छटपटाहट, निरहितामा मलहम पट्टी लगाउने कोसिस गर्नु होस् ।
चालु विकास निर्माणका कार्यहरूलाई हाल थाति राखी सम्पूर्ण साधन स्रोत नागरिक हरूको स्वास्थ्य उपचारमा व्यवस्थापनमा सहजिकरन गर्नु होस् , निर्देशन सुहाउँदो हुनू पर्यो ।
दुस्मन संग लड्न पठाउने तर सिमित हतियारमा ?
SPONSORED