
घोराही, जेठ २० । ईलाका प्रहरि कार्यालय तुलसिपुरमा नया प्रहरि प्रमुख आएका छन । तुलसिपुर सुरक्षाको बागडोर सम्हाल्न हिजो मात्रै तुलसिपुर आएका नया डिएसपि शिब बहादुर सिहले कार्यभार सम्हालेका छन । सिहले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न,लकडाउनको पुर्ण कार्यान्वयन गर्ने सन्दर्भमा बिभिन्न क्षेत्रका ब्यक्ति, सघं सस्था , राजनितिक दलहरु सगॅ परामर्श सुरु गरेका छन ।
तुलसिपुर सबैको हो यस्लाई शान्त र सुरक्षित बनाउनु हामि सबैको कर्तब्य हो, “राम्रो काम गर्नेलाई गर्न दिनुपर्छ यस्मा सबैको सहयोग आबश्यक पर्छ, तुलसिपुर उद्याेेग बाणिज्य सघं यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सबै खालको सहयोग गर्न तयार छ तुलसिपुर उबाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले भने ।
SPONSORED
