
घोराही, जेठ ६ । दाङ जिल्ला उबासघका अध्यक्ष नारायण भुसालले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आजदेखि सेवा बन्द गर्ने समाचारप्रती गम्भिर ध्यानाकर्षण भएको बताएका छन । भुसालले सामाजीक सञ्जालमा लेख्दै भुसालले राप्ती स्वास्थ बिज्ञान प्रतीस्ठान दाङ घोराहीमा स्वास्थ मन्त्रालय काठमान्डौका सहसचिवज्युको निर्देशनमा कोरोनाका १०० जना बिरामी ल्याउने कुराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकि हुन।
उनले भनेका छन- बिरामिको अत्यधिक चाप भएको एब राप्ती स्वास्थ बिज्ञान प्रतीस्ठानमा बिरामी ल्याउनु पर्छ तर अन्यत्र कोरोना हस्पिटल घोषणा भएका अस्पतालहरुमा बेडहरु प्याक नहुदा सम्म ल्याउनु हुँदैन !बेड नै नभएको अवस्थामा जिल्ला बाहिरका कोरोना बाहिरका बिरामी ल्याउनुपर्ने हुन्सक्छ!तर त्यो अवस्था आएको छइन आयो भने गरौला तर हतार नगरौ भोलि देखि प्रतीस्ठानले दिएको सेवा पुर्ण रुपले रेगुलर रुपमा सेवा दिनुपर्ने हुन्छ,आवस्यक परेको बेलामा कोरोनाका बिरामी एदि दाङ सहित छिमेकि जिल्ला हरुमा कोरोनाका बिरामी हरु देखिएमा ब्यक्तिगत र सस्थागत रुपमा कुनै पनि स्थानमा हस्पिटल बनाउनका लागि के सहयोग गर्नुपर्ने हुन्छ त्यो गर्न तयार छौ तर हाल प्रतीस्ठान रहेको स्थानमा कुनैपनि हालतमा कोरोना सन्क्रमित बिरामी ल्याउनु हुदैन।
SPONSORED

SPONSORED
