Author: Daju Bhattarai
-
कमलकिशोर घिमिरेद्वारा कांग्रेस नेतामाथी नै ब्यङ्गे कसे `५ सय देखि हजारले जित्नेले लाज मान्नु नि !
दाङ । नेपाली कांग्रेसका युबा नेता, पुर्ब जिल्ला सचिब कमलकिशोर घिमिरेले कांग्रेसकै नेता माथी ब्यङ्गे कस्दै हजारले लिड हुने ठाउँमा ५ सयदेखि १ हजार मतले चुनाब जित्नेले लाज मान्नु पर्ने टिप्पणि गरेका छन । कांग्रेसकै महाधिबेशन प्रतिनिधि समेत रहेका घिमिरेले नेताको नाम नलिई घुमाउरो पारामा ब्यङ्गे गरेका हुन । दाङ क्षेत्र नम्बर २ क बाट…
-
हिजोको बङ्गलाचुलीको घटनामा हचुवाको भरमा पत्रकार महासंघले बिज्ञप्ति निकाल्यो- पुर्ब अध्यक्ष प्रियासन
दाङ । नेपाल पत्रकार महासंघ दाङका पुर्ब अध्यक्ष सबिन प्रियासनले हिजो बङ्गलाचुली गाउँपालिकाद्वारा सन्चालित रेडियो बङ्गलाचुलिको अनुगमनलाई गलत तरिकाले प्रचार गर्न खोजीएको भन्दै पत्रकार महासंघ दाङले हचुवाको भरमा बिज्ञप्ति निकालेको आरोप लगाएका छन । आफ्ना कुराहरु ढाकछोप गर्न गलत आरोप लगाईएको दाबी गर्दै गाउँपालिकाको बजेटमा सन्चालनमा ल्याईएको रेडियो साझा सम्पत्ति भएकाले नागरिक र पार्टी लगायत…
-
पत्रकार शर्मा गणतन्त्र दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारिबाट पदमुक्त
दाङ । नेकपा माओबादी निकट प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डबप्रशाद शर्मालाई घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र रास्ट्रिय दैनिक पत्रिकाको कार्यकारी सम्पादकको जिम्मेवारीबाट पत्रिकाले पदमुक्त गरेको छ । पत्रिकाका प्रकाशक सबिन प्रियासनले कार्यकारी सम्पादकबाट हटाईएको बताए । उनले चुनाबको बेला फरक संगठनका कारण पत्रिकाको नियमित काममा नआउनुका साथै शर्माले आफै पनि पत्रिकाबाट नाम हटाउन आग्रह गरेकाले…
-
वडा कार्यालयमा आएर कर्मचारीमाथी दुर्ब्यवहार गर्ने समुहमाथी कारबाही गर्न कार्यबाहक मेयर पाण्डेको माग
घोराही, मंसिर १३ । घोराही उपमहानगरपालिकाका कार्यबाहक मेयर राममणि पाण्डेले घोराही १ को वडा कार्यालयमा पुगेर कर्मचारीमाथी अश्लील शब्द प्रयोग गर्दै दुर्ब्यबहार गर्ने समुहको खोजी गरि पक्राउ गरेर कारबाहि गर्न माग गरेका छन । घोराही १ का वडा अध्यक्ष समेत रहेका पाण्डेले उपमहानगरकै परिपत्र अनुसार वडा सचिब र आफु घोराहीको कार्यक्रम सकेर वडा कार्यालय पुग्दा…
-
एमाले नेता राना भन्छ्न- फोरलेन साझा बिषय भएकाले ठेक्का तोडेर भएपनि समयमै काम गराउनुपर्छ !
दाङ । नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका बलिभद्र रानाले घोराही-तुलसिपुर फोरलेन सडक समयमै सम्पन्न गर्ने कुरा साझा बिषय भएकाले सबै मिलेर सामुहिक दबाब दिनु पर्ने बताए । बिकास निर्माणमा राजनीति भन्दा माथी उठेर काम गर्नु पर्ने बताए । नब निर्बाचित दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य, क र ख का प्रदेश…
-
एमाले उम्मेद्वार रानाले चुनाबी क्षेत्रका मतदातालाई धन्यवाद दिन गाउँ-गाउँ जाने
दाङ । दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका एमाले नेता बलिभद्र रानाले आफुलाइ भोट दिने मतदातालाई धन्यवाद दिन चुनाबी क्षेत्रका वडा तहमा पुग्ने बताएका छन । आफ्नो चुनाबी क्षेत्रलाई थप बलियो बनाउन र आफुलाई माया गरेर भोट दिने जनतालाई धन्यवाद दिन गाउँ-गाउँ छिर्ने उनले बताए । पर्सिदेखि यो अभियान सुरु…
-
एमाले उम्मेद्वार बलिभद्र रानाले राजुलाई दिए सुझाब : राजधानी कार्यान्वयन र फोरलेन बनाउन लाग्नुहोला !
दाङ । दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यमा उम्मेद्वार बनेका बलिभद्र रानाले प्रदेश सभा सदस्यमा बिजयी भएका राजु खनाललाई लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयमा लाग्न सुझाब दिएका छन । उनले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको पहलमा दाङको भालुबाङ आएको राजधानी तत्काल कार्यान्वयनमा जोड दिन र राजधानी कार्यान्वयनमा कुनै पनि ढिला सुस्ती नगर्न खनाललाई सुझाए…
-
कांग्रेस प्रदेश उप सभापती राजु खनाल प्रदेश सभा सदस्यमा बिजयि
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप सभापती राजु खनाल प्रदेश सभा सदस्यमा निर्बाचित भएका छन । यद्यपि, निर्बाचन कार्यालय दाङले औपचारिकरुपमा घोषणा गरेको छैन । दाङ क्षेत्र नम्बर २ क मा एमालेबाट उम्मेद्वार बनेका बलिभद्र रानालाई हराउदै खनाल बिजयी भएका हुन । खनाल यसअघि संविधान सभा सदस्यमा चुनाब जितेका थिए ।
-
प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र रानाले मतदातालाई दिए धन्यबाद
हार्दिक बधाइ तथा आभार ! ———————— २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका परिणाम आउन थालेका छन् ! यसैक्रममा, दाङ क्षेत्र नं. २ (१)को निर्वाचन परिणाम पनि सार्वजनिक भइरहेकै छ । यस निर्वाचनमा नेकपा (एमाले) तर्फबाट सर्ब सम्मत रूपमा मलाई लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएर उठाउने सम्पुर्ण पार्टी नेता कार्यकर्ता…
-
वकिलहरुका जिल्ला अध्यक्ष नै ८४ लाखमा ठगिए
दाङ । वकिलहरुको साझा संस्था जिल्ला वार दाङका अध्यक्ष शिवप्रशाद घिमिरे आफै ठगिएका छन् । लामो समय कानुनि क्षेत्रमा वकालत गर्दै वारका हाल अध्यक्ष भएका घोराही १३ निवासि घिमिरे आफै ८४ लाख रुपैँयावाट ठगिएको वताए । वारका अध्यक्ष घिमिरेले ठगिमा केही दिन पहिले दाङ जिल्ला अदालतमा मुद्धा दर्ता पनि गरे । जिल्ला अदालतमा कार्यरत ४…
-
दाङमा राजधानी कार्यान्वयन हामिले गर्छौ-प्रदेश सभा सदस्यका उम्मेद्वार राना मगर
दाङ । कांग्रेस नेता, गृहमन्त्री बालकृष्ण खाड र एमाले उपाध्यक्ष बिष्णु पौडेलले दाङबाट राजधानी सार्ने बताएपछि दाङ २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार एमालेका नेता बलिभद्र राना मगरले दाङ राजधानी कार्यान्वयन गर्ने शसक्त उम्मेद्वार एमाले महासचिब शंकर पोखरेल नै रहेको बताए । रानाले शंकरले नै दाङमा राजधानी ल्याएको भन्दै यसपालि जिताएर दाङमा राजधानी कार्यान्वयन…
-
प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र राना भन्छन -`मैले चुनाब जितेपछि पहिलो काम फोरलेनको ठेक्का तोड्छु !
दाङ । दाङ क्षेत्र नम्बर २ क का लागि एमालेका तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिएका घोराही १८ निबासी बलिभद्र राना मगरले चुनाब जितेर गएमा आफुले पहिलो काम नै अलपत्र फोरलेनको ठेक्का तोड्ने बताएका छन । गठबन्धन सरकारले अलपत्र फोरलेन सडकको काम गर्न तर्फ भन्दा राजनितीक प्रचारबाजिको फण्डा मात्रै बनाएको उनले आरोप लगाए । राना…
-
राजु खनाल र रेखा शर्माको चुनाबी एजेण्डा : अलपत्र फोरलेन २ बर्षमा पुरा गर्छौ !
दाङ क्षेत्र नम्बर २ मा संघतर्फ माओबादीबाट उम्मेद्वार बनेकि रेखा शर्मासहित दाङ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालले सत्तारुढ गठबन्धनले चुनाब जिते अलपत्र फोरलेन सडक समयमै बनाउने राजनितिक एजेण्डाकारुपमा अघि सारेका छन । गठबन्धनलाई भोट किन अपिल जारी गर्दै उनिहरुले अलपत्र घोराही-तुलसीपुर चार लेन सडक बिस्तार दुई बर्ष भित्र पुरा…
-
कार्तिक १६ गतेदेखि तापाबाट चुन ढुङ्गा ढुवानी गर्न टिप्पर सन्चालन हुने
दाङ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिले यहि कार्तिक १६ गतेबाट घोराही सिमेन्ट उद्याेेगको लागि चुनढुङ्गा खानी तापाबाट ढुवानी सेवा सुरु गर्ने जनाएको छ । सर्बोच्च अदालतले खानी क्षेत्रबाट चुनढुङ्गा उत्खनन् गरेर ल्याउन टिप्पर सन्चालनमा कुनै अबरोध नगर्न अन्तरिम आदेश जारी गरेपछि सो क्षेत्रमा बिहानैबाट टिप्पर सन्चालन हुन लागेको हो । प्रालिका अध्यक्ष भरतनाथ योगिले बङ्गलाचुली…
-
दाङमा सत्ता गठबन्धनलाई स्थानिय तहको चुनावमा जस्तै अन्तरघातको डर, सुरुदेखी दाङ काग्रेसकोे राजनितिमा खनाल भर्सेस घिमिरे परीवारको टक्कर
डिवि खड्का दाङ । यहि आउदै गरेको मंसिर ४ गतेको चुनावको चर्चा÷परीचर्चाहरु सुरु भएका छन् । सत्तारुढ गठवन्धनलाई काग्रेसको भोट पुरै ट्रान्सफर नहुने हो कि भन्ने चिन्ता छ । दाङमा पनि तिन वटै निर्वाचन क्षेत्रमा काग्रेस नै निर्णायक बनेको छ । गएको स्थानिय तहको चुनावमा सत्तारुढ गठवन्धनवाट घोराहीको मेयरमा माओवादिवाट उम्मेद्वार बनेका हेमराज शर्मा डाइमण्डले…
-
कांग्रेस नेता कमलकिशोर घिमिरेको गुनासो-पार्टी भित्र थोरै धेरै गुनासा छन, हिसाब किताब गरौला !
दाङ । कांग्रेस दाङका पुर्ब सचिब तथा दाङ २ क का यसअघि प्रदेश सभा सदस्यका उम्मेद्वार कमलकिशोर घिमिरेले आफ्नो प्रश्न गुनासा पार्टी भित्र थोर धेरै रहेको बताए। उनले सामाजिक सन्जालमा लेख्दै समयक्रममा त्यसको हिसाब किताब गर्ने नेतृत्वसंग चेतावानि दिए । उनले यसअघि शंकर पोखरेलसंग प्रदेश सभा सदस्यमा चुनाब हारेका थिए । अहिले फेरि दाङ २…
-
चुनाबको मुखमा कांग्रेस नेता भुपबहादुर डागि उपचार गर्न लखनउ
दाङ । सत्तारुढ गठबन्धनबाट घोराही उपमहानगरको उप मेयरका उम्मेद्वार भई झिनो मतले पराजित भएका कांग्रेस नेता भुपबहादुर डागि चुनाबको मुखमा स्वास्थ्य उपचारको लागि लखनउ गएका छन । ढाडको नसा दबेको भन्दै उनि उपचारकै लागि लखनउ गएका हुन । उनले स्वास्थ्य पहिलो प्राथमिकता भएकाले उपचार गर्न जान लागेको र चिकित्सकको परामर्शमा अप्रेसन गर्नुपर्ने भए पनि यसपाली…
-
गुरुकुल वोर्डिङका सञ्चालक ई.अनन्तराज घिमिरे लौरो चुनाव चिन्ह लिएर समानुपातिक उम्मेद्वार
घोराही । घोराही १७ निवासि गुरुकुल वोर्डिङका सञ्चालक ईन्जिनियर अन्नतराज घिमिरे लौरो चुनाव चिन्ह लिएर संघमा समानुपातिक तर्फ उम्मेद्वार बनेका छन् । घिमिरे केही महीना अघि मात्रै लुम्वीनी प्रदेशको विकास प्राधिकरणको सिइओवाट राजिनामा दिएर स्वतन्त्र बनेका हुन् । घिमिरेलाई माओवादिवाट मुख्यमन्त्रि बनेका कुलप्रसाद केसि सोनामले सिइओमा नियुक्त गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयमा डिन भएर पनि…
-
जन आन्दोलनका घाइते कांग्रेस नेता कृष्ण गिरि भन्छन- गठबन्धन सफल नभए यसपाली पनि चुक्छौ, हाम्रो ठुलो भुल हुनेछ !
दाङ । २०६२/०६३ को जन आन्दोलनका जिउदा शहिद कांग्रेस नेता कृष्ण गिरिले कांग्रेस, माओबादी, एकिकृत समाजबादीसहितका पाँच दलिय गठबन्धन कुनै पनि हालतमा सफल बनाउनु पर्ने बताएका छन । उनले सामाजिक सन्जालमा भिडियो शन्देश राख्दै पार्टीका शिर्ष नेताहरुले गठबन्धन गरि सकेकाले गठबन्धन सफल बनाउनु दायित्व रहेको भन्दै गठबन्धन सफल हुन नसके यसपाली पनि चुक्ने बताए ।…
-
सम्पादकीय-‘अव गफ होइन, राजनितिक आग्रह÷पुर्वाग्रह विना विकासको नेतृत्व गर्ने आटिलो नेता चाहीएको छ’
यहि मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ । सबैजसो ठुला तथा साना पार्टिहरुले आ–आफ्ना उम्मेद्वार अघि सारेर चुनावि मैदानमा उतारीसकेका छन् । दाङको विकासको वारेमा चौतर्फीरुपमा छलफल वहसहरु भैरहेका छन् । सत्तारुढ दल र विपक्षी नेकपा एमालेसहीतका दलहरुले चुनावि प्रचारमा आफुले काम गरेका एजेण्डाहरु ल्याएका छन् । तर, दाङको विकासले सोचेअनरुप गति लिन…
-
जनताले एउटै ब्यक्तिलाई पटक–पटक अवसर दिदैनन्, चुनाव जिते मेरो तलव भत्ता सबै सामाजिक काममा लगाउछु–उम्मेद्वार राना मगर
घोराही । दाङ क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यमा नेकपा एमालेवाट उम्मेद्वार बनेका वलिभद्र राना मगरले जनताले एउटै ब्यक्तिलाई पटक–पटक अवसर नदिने बताएका छन् । उनले सोमवार घोराहीका विभिन्न वडाहरुमा आयोजित चुनावि भेटघाट कार्यक्रममा वोल्दै आफ्ना प्रतिष्पर्धि राजु खनालले पटक–पटक अवसर पाएर पनि दङ्गालि जनतालाई केही गर्न नसकेको आरोप लगाए । ‘राजुजिलाई जनताले…
-
कांग्रेसका हस्ति धारपानी मन्दिरका अध्यक्ष गणेश अधिकारीले पार्टी छाडे
घोराही । कांग्रेसका एक जना हस्ति नेताले पार्टी छाडेका छन । घोराही ६ घर भइ हाल घोराही १५ बस्दै आएका गणेश अधिकारीले कांग्रेस परित्याग गरेका हुन । उनि बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएका छन । घोराहीमा उनि परिचित अनुहार नै हुन । अहिले कांग्रेस छाडेर अधिकारी हाम्रो नेपालि पार्टीको लौरो अभियानमा खुलेका…
-
उम्मेद्वार बलिभद्र राना मगरले भने- कांग्रेसले राजधानि सार्न सक्दैन, मैले चुनाब जिते ३ महिनामा राजधानी सार्छु !
घोराही । दाङ २ क मा नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका युबा नेता बलिभद्र राना मगरले कांग्रेसका नेतामा राजधानी सार्न सक्ने दम नरहेको भन्दै आफुले चुनाब जितेको ३ महिना भित्र दाङको स्थायी राजधानि भालुबाङमा सारि सक्ने बताएका छन । आज बङ्गलाचुलिमा कांग्रेसका स्थानिय नेता, कार्यकर्तालाई एमालेमा पार्टी प्रबेश गराउदै उम्मेद्वार राना मगरले कांग्रेसबाट…
-
ब्यबसायी खड्ग बुढाथोकीले संघमा रेखा र प्रदेश सभा सदस्यमा राजु खनालको पक्षमा भोट मागे
दाङ । दाङ २ क मा कांग्रेसबाट प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिएका राजु खनालको पक्षमा घोराहीका ब्यबसायी खड्ग बुढाथोकिले भोट मागेका छन । उनले भिडियो मार्फत संघमा रेखा शर्मा र प्रदेशमा खनाल र प्रचण्ड न्यौपाने गुन्टुको पक्षमा भोट मागेका हुन । विपक्षी उम्मेद्वारहरु प्रतिगमनका मतियार भएको भन्दै उनले गठबन्धन अग्रगमनको पक्षमा रहेकाले जनताले भोट दिएर…
-
युबा नेता सुशील परियार भन्छन : बङ्गलाचुलिबाट शंकर पोखरेल र बलिभद्र राना मगरलाई २ हजार मतले जिताएर पठाउछौ !
दाङ । नेकपा माओबादी केन्द्र बङ्गलाचुलिका वाईसियल इन्चार्ज सुशील परियार हालै मात्रै एमालेमा प्रबेश गरे । परियारले बङ्गलाचुली गाउँपालीकाबाट एमालेले जितेर आउने दाबी गरे । परियारले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेद्वार बनेका एमाले महासचिब शंकर पोखरेल र दाङ २ क बाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका एमाले उम्मेद्वार बलिभद्र रानाले बङ्गलाचुलिबाट २…
-
कांग्रेस र माओबादीसहित पाँच दलिय गठबन्धनबाट रेखा शर्मा र राजु खनालको जित सुनिश्चित भइसक्यो-महाधिबेशन प्रतिनिधि गोपालराज शर्मा
दाङ । नेपाली कांग्रेसका महाधिबेशन प्रतीनिधि तथा दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका राजु खनालका अर्का चुनाबी कमाण्डर गोपालराज शर्माले प्रदेश र संघको निर्बाचनमा कांग्रेस र माओबादीसहितको पाँच दलिय गठबन्धनको जित सुनिश्चित भइसकेको दाबी गरेका छन । उनले मंसिर ४ गते गठबन्धनलाई जिताउन जनता आतुर भएको भन्दै गठबन्धनको तर्फबाट माओबादिकि रेखा शर्माले…
-
सत्तारुढ गठबन्धनकि रेखा शर्मा र राजु खनाललाई ५ हजार बढि मतले जिताउछौ- कांग्रेस महाधिबेशन प्रतीनिधि बद्री खड्का
दाङ । कांग्रेस महाधिवेशन प्रतिनिधि तथा दाङ २ क मा कांग्रेस र माओबादीसहितको पाँच दलिय गठबन्धनका उम्मेद्वार राजु खनालका चुनाबी कमाण्डर बद्रि खड्काले आउने मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाबमा गठबन्धनबाट दाङ २ को उम्मेद्वार रेखा शर्मा र क का प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालले ५ हजार बढि मतसहित चुनाब जिताएर पठाउने…
-
राजु खनालका चुनाबी कमाण्डर बद्रि खड्काले भने- ५ हजार बढि मतले चुनाब जिताउछौ !
दाङ । दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार राजु खनालका चुनाबी कमाण्डर कांग्रेस महाधिबेशन प्रतीनिधि बद्री खड्काले खनालले चुनाब जित्ने दाबी गरेका छन । एमालेबाट २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार बलिभद्र राना मगरलाई खनालले चुनाबमा करिब ५ हजार बढि मतले जित्ने खड्काले दाबी गरेका हुन । खड्काले गठबन्धनले भारी…
-
पार्टी र निर्बाचनलाई असर पर्ने गरि अभिब्यक्ति नदिन भिमप्रकाश खड्काको निर्देशन
घोराही । नेपालि कांग्रेस दाङ क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती भिमप्रकाश खड्काले पार्टी र निर्बाचनलाई असर गर्ने अभिब्यक्ति नदिन कांग्रेस नेता, कार्यकर्तालाई निर्देशन दिएका छन । क्षेत्रको तर्फबाट बिज्ञप्ति निकाल्दै उनले पार्टीलाई घाटा हुने गरि अभिब्यक्ति नदिन नेताहरुलाई सचेत गराएका हुन । साथै उनले कांग्रेस भित्र आन्तरिक द्वन्द्व छ भनेर पार्टीका नेताहरुको नाम जोडेर…
-
संघमा सिफारिस भएका खनाल प्रदेशमा झरेर उम्मेद्वार वनेपछि दबाबमा
दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको सदस्य उम्मेद्वार हुन कांग्रेस लुम्बिनी प्रदेश उप सभापती राजु खनाल लागी नै परे । यसअघि संविधान सभा सदस्य भइसकेका खनाल गएको चुनाबमा माओबादि नेता कृष्णबहादुर महरासंग पनि हारे । अन्तिमसम्म संघमा उम्मेद्वार बन्ने गरि तयारी गरेका माओबादिले दाबी नछोडेपछि उनको संघको दाबी कमजोर भयो । माओबादीबाट…