Author: Daju Bhattarai
-
सुजुकीका दुई नयाँ ब्राण्ड ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ दाङमा बिक्रि सुरु, सुरुमा बुकिङ गर्नेलाई २ लाख छुट
घोराही, २७ चैत । दाङमा सुजुकीका दुई नयाँ ब्राण्ड एसयूभी ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ कार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । सुजुकी ब्राण्डको आधिकारिक बिक्रेता स्वर्गद्वारी अटो डिस्ट्रिव्युटर्स, घोराहीले सोमबार एक कार्यक्रम गरी दुई हप्ता अघि मात्रै नेपालमा भित्रिएको नयाँ विशेषतासहितको ‘ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ कार बिक्रिका लागि सार्वजनिक गरेको हो । स्वर्गद्वारी अटो…
-
दाङ चेम्वर अफ कमर्शको क्यालेण्डर विमोचन
घोराही । दाङ चेम्वर अफ कमर्शले घोराहीमा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । चेम्वरका अध्यक्ष विकास अग्रवालको अध्यक्षता तथा दाङ २ क का प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खनालले ब्यवसायिको पक्षमा दृढ भएर काम गर्न चेम्वरलाई…
-
सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा भोलि घोराहीमा लञ्च हुँदै
दाङ । नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी भोलि घोराहीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले यी दुवै गाडी नेपाल भित्र्याएको हो । दाङमा आधिकारिक बिक्रेता स्वर्गद्वारी अटाेले गाडि…
-
पद्मोदयमा काग्रेस, माओवादि, विप्लव समुहसहीतको गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी
घोराही, २६ चैत । दाङको पुरानो तथा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा समावेशी प्यानल विजयी भएको छ । शनिवार सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै समावेशी प्यानल विजयी भएको हो । जस अनुसार निर्वाचित हुनेमा शुशिला वली, वुद्धिराम पुन मगर, पवित्रा चौधरी र घनश्याम चौधरी रहनु…
-
डेलिभरी वितरक संघमा शुभकामना आदानप्रदान
घोराही । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघले बिहीबार घोराहीमा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । संघका अध्यक्ष धु्रवराज श्रेष्ठ (भारी) को अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले उधारो ऐन ल्याएर व्यवसायी बचाउन आग्रह गरे । आफूहरुले ब्याजदर घटाउन माग गरेको तर ऋण तिर्दैनौं नभनेको…
-
प्रतिष्ठानका चिकित्सकले गरे ‘हाइ रिस्क’ लिएर प्लेटिलेट अत्यन्तै न्युन भएकि गर्भवति महीलाको सफल अप्रेसन
घोराही । गम्भिर प्रकृतिकि घोराहीकि एक जना गर्भवति महीलाको अप्रेसन गरेर प्रसुति सेवा दिइएको छ । स्वास्थ्यकर्मि समेत रहेकि उनि काठमाण्डौका विभिन्न अस्पतालमा सुरक्षित प्रसुति सेवाका लागि गएपनि अन्तिममा उनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आई अप्रेसन गरेर प्रसुति सेवा लिएकि छिन् । घोराहीको एक निजि हस्पिटलमा कार्यरत ति स्वास्थ्यकर्मिको शरीरमा प्लेटिलेट एकदमै कम भएपनि स्वास्थ्य…
-
चेम्वरको कार्य समितिको सदस्यमा व्यवसाय न्यौपाने मनोनित
घोराही । दाङ चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा सुवाष न्यौपाने मनोनित भएका छन् । चेम्वरका अध्यक्ष विकास अग्रवालले न्यौपानेलाई कार्य समिति सदस्यमा मनोनित गरेका हुन् । कमर्शको कार्य समिति सदस्यवाट नरबहादुर केसिले राजिनामा दिएपछि उनको राजिनामा स्विकृति गर्दै अग्रवालले उनको ठाँउमा न्यौपानेलाई मनोनित गरेका हुन् । घोराहीमा ब्याट्री, इन्भटरको ब्यापार गर्दै आएका न्यौपाने संसाक…
-
स्वयम सेवक शिक्षक राखेर नयाँ शैक्षिक शत्रवाट मावि सौडियारमा अग्रेजि माध्यमवाट पढाई सुरु हुने
घोराही । मावि सौडियारमा नयाँ शैक्षिक शत्रवाट अग्रेजि माध्यमवाट पठन पाठन सुरु गर्ने तयारी गरेको छ । विद्यालयमा प्ले गु्रपदेखी नर्सरी, एल केजि, युकेजिसहीत कक्षा ५ सम्म नै अग्रेजि माध्यमवाट पढाई सुरु गर्ने गरी तयारी सुरु गरीएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइले बताए । उनले विद्यार्थि र शिक्षकलाई नियमित गराउन नयाँ शैक्षिक शत्रवाट नै…
-
पद्मोदयको विब्यस अध्यक्षमा काग्रेस र माओवादि र एमालेको हानाथाप
दाङ । घोराहीको पुरानो विद्यालय पद्मोदय उमाविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षका लागि तीन ठुला दलहरुविच भित्रभित्रै हानाथाप सुरु भएको छ । पछिल्लो समिकरण अनुसार काग्रेस र माओवादि एक ठाँउमा आएपनि उनिहरु विच कुरा मिल्न सकेको छैन् । तिन ठुला दलले पद्मोदयको विब्यस अध्यक्ष प्रतिष्ठाको विषय बनाएका छन् । एमालेवाट पद्मोदयको अध्यक्षका लागि यसअघिकै अध्यक्ष भइसकेका…
-
दाङ महिला चेम्बर गठनले पायो पुर्णता
दाङ । दाङ महिला चेम्बर अफ कमर्श पहिलो पटक गठन भएपछि उत्साहित महिला ब्यबसायिहरुले आज समितीलाई पुर्णता दिएका छन । दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बिकास अग्रवालको अध्यक्षतामा भएको चेम्बरमा आबद्ध महिला ब्यबसायिहरुको भेलाले घोराही १० नारायणपुर निबासी सरिता देबकोटाको अध्यक्षतामा पहिलो पटक महिला चेम्बर अफ कमर्श गठन गरेको हो । जसको उपाध्यक्षमा डाेमा पाण्डे,…
-
मावि सौडियारको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा निशान दाजु भट्टराई निर्वाचित
घोराही । तत्कालिन सौडियार गाविस हाल घोराही ७ सौडियारकै जेठो तथा पुरानो माध्यमीक विद्यालय मावि सौडियारको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा समाजसेवि तथा शिक्षा प्रेमि निशानदाजु भट्टराई निर्विरोध निर्वाचित भएका छन् । घोराही ७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य खोपिराम चौधरीसहीत ७ जना विद्यालय ब्यवस्थापन समिति सदस्यहरुको आज विद्यालयको कार्यकक्षमा बसेको बैठकले…
-
बाहुनडाडामा आयोजित महायज्ञमा संरक्षक भरतनाथ योगिद्वारा सहयोग
घोराही । दाङका विभिन्न यातायात ब्यबसायी समितिले घोराहीको बाहुनडाडामा आयोजित महायज्ञमा आर्थिक सहयोग गरेका छन । स्वर्गद्वारी टिप्पर ब्यबसायी समितीले २ हजार ५ सय, राप्ती अन्चल संयुक्त ट्रक ब्यबसायी समितीले २ हजार ५ सय र त्रिसिद्धेस्वरि यातायात प्रालीले ५ हजार १ सय रुपैया महायज्ञमा आर्थिक सहयोग गरेका हुन । टिप्पर समितिका अध्यक्ष, ट्रक समितिका सल्लाहकार…
-
एमालेको सौडियारमा ग्रासरुट अभियान
दाङ । नेकपा एमाले दाङले सन्चालन गरिरहेको ग्रासरुट अभियान जारी राखेको छ । यसैक्रममा एमालेको आज शनिबार घोराही ७ सौडियारमा सम्पन्न भएको छ ।
-
चेम्बरको निर्णयपछि ब्यबसायिले शनिबार पनि स्बेच्छिकरुपमा पसल खोल्न थाले
दाङ । दाङ चेम्बर अफ कमर्शले बैंक ब्याज, सटर भाडा, कर्मचारिको तलब लगायतका समस्याका बारे ध्यानाकर्षण गराउदै ब्यबसायीलाई शनीबार पनि स्बेच्छिकरुपमा पसल खोल्न दिने निर्णय गरेसंगै निर्णय कार्यान्वयनमा आएको छ । चेम्बरले निर्णय गरेपश्चात ब्यबसायिहरु शनिबार पनि पसल खोल्न उत्साहित भएका छन । घोराही बजार शनिबार पनि खुला जस्तै देखीन्थ्यो । घोराहीको बैंक रोड, दामोदर…
-
निर्माण ब्यवसायि महासंघ लुम्विनि प्रदेशको अध्यक्षमा वलिभद्र राना निर्विरोध
घोराही । नेपाल निर्माण ब्यवसायि महासंघ लुम्विनि प्रदेशको अध्यक्षमा निर्माण ब्यवसायि वलिभद्र राना सर्वसम्मत निर्वाचित भएका छन् । राना लुम्विनि प्रदेश निर्माण ब्यवसायि महासंघको सस्थापक अध्यक्ष हुन उनि दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । सुरुको कार्यकाल पनि राना निर्विरोध नै अध्यक्षमा चुनिएका थिए । एमालेवाट राना गएको दाङ क्षेत्र नम्वर २ क…
-
काग्रेसको नेतृत्वमा बहुमत सिद्ध गरेर नयाँ सरकार बनाउँछौं–काग्रेस संसदीय दलका नेता डिल्ली चौधरी
देउखुरी । केन्द्रीय राजनीतिमा समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ । वर्तमान सरकारमा सहभागी दलहरु पनि नयाँ समीकरणको आधारमा सरकार गठनमा सक्रिय देखिन थालेका छन् । प्रदेश सरकार परिवर्तन र राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ राजनीतिक दलको बुधबार संयुक्त बैठक बसेको छ । प्रदेशसभाको छैठौं बैठक सकिएलगत्तै आठ राजनीतिक दलको बीचमा बैठक…
-
दाङ चेम्वरको प्रेस संयोजकमा पत्रकार भट्टराई चयन
घोराही । ब्यवसायिहरुको साझा संगठन दाङ चेम्वर अफ कमर्शको प्रेस संयोजकमा पत्रकार निशान दाजु भट्टराई चयन भएका छन् । चेम्वरको आज घोराहीमा बसेको कार्य समितिको बैठकले जागरण अनलाईनका सम्पादक समेत रहेका भट्टराइलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई लामो समयदेखी पत्रकारीता क्षेत्रमा कृयाशिल रहदै आएका छन् । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष…
-
पत्रकार भट्टराई सम्मानित
घोराही, फागुन १२ । लामो समयदेखि पत्रकारिता गर्दै आएका निशानदाजु भट्टराई सम्मानित तथा पुरस्कृत भएका छन । त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेडले आफ्नो चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा सस्थाले पत्रकार भट्टराईलाई खादा ओढाइ नगदसहित मायाको चिनोले सम्मान गरेको हो । प्रालिका अध्यक्ष सुरेश हमाल, संरक्षक भरतनाथ योगिले नगदसहित पुरस्कृत गर्नु भएको थियो । जागरण…
-
दाङ चेम्बर अफ कमर्शको अध्यक्षमा बिकास अग्रबाल निर्बिरोध चयन
दाङ । दाङ चेम्बर अफ कमर्शको अध्यक्षमा ब्यबसायी बिकास अग्रबाल निर्बिरोध निर्बाचित भएका छन । कमर्शको आज शुक्रबार आफ्नै कार्यालयमा सम्पन्न साधारणसभा तथा अधिबेशनले अग्रवालको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो । अग्रबाल यसअघि तेर्सो कार्यकाल कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षमा निर्बाचित भएका हुन । उनी घोराही नगर बिकास समितिका पुर्ब अध्यक्ष पनि हुन ।…
-
धर्नामा माओवादि, काग्रेस र स्वतन्त्र पार्टिको गठवन्धनलाई हराउदै एमालेको प्यानल विजयि
घोराही । मावि धर्नाको नयाँ विद्यालय ब्यवस्थापन समितिको लागि भएको निर्वाचनमा काग्रेस, माओवादि र राष्ट्रिय स्वतन्त्र पार्टि समर्थित गठवन्धनलाई हराउदै एमाले समर्थित एकल प्यालन विजयि भएको छ । चार सदस्यका लागि भएको निर्वाचनमा एमाले समर्थित प्यानल ५० मतको अन्तरले विजयि भएका हो । निर्वाचन समितिका अनुसार जितबहादुर केसिले २ सय ४४, राजकुमार चौधरीले २ सय…
-
पद्मोदयमा ९ लाख रुपैया भ्रमणमा खर्च !
घोराही । घोराहीको पुरानो बिद्यालय पद्मोदय पब्लिक नमुना उमाबिमा शैक्षिक भ्रमणको नाममा लाखौ रुपैया खर्च गरिएको खुलासा भएको छ । बिद्यालयका शिक्षक, कर्मचारी, शिक्षक अभिभाबक संघका अध्यक्ष, जनप्रतिनिधी, बिब्यस सदस्य लगायतले शैक्षिक भ्रमण गरेका हुन । सोही भ्रमण अन्तरगत मुस्ताङ लगायत बिभिन्न ठाउँहरु घुमेर फर्किएका हुन । बिद्यालयका प्रधानाध्यापक रामप्रसाद जैसिले बिद्यालयको गुरुयोजना निर्माण अन्तरगतको…
-
फोरलेन सडक बारे सन्चारमन्त्री रेखाको जवाफ : हाम्रो मात्रै बिषय होइन, यो अन्तरास्ट्रिय बिषय हो !
दाङ । घोराही-तुलसीपुर फोरलेन सडक बारे दाङ २ बाट संघबाट चुनाब जितेका रेखा शर्मा, २ क बाट प्रदेश सभा सदस्य जितेका राजु खनाल, ख बाट प्रदेश सभा सदस्यमा चुनाब जितेका प्रचण्ड न्यौपाने गुण्टुले सपथ नखादै १५ दिनमा सडकको काम नभए ठेक्का तोड्ने सहमति गरेर सार्बजनिक प्रतीबद्धता जनाए । त्यो समय गुज्रियो, तर, एक इन्च काम…
-
राप्रपाद्वारा प्रदेश सभा सदस्यका उम्मेद्वार उमाकान्त भण्डारीलाई पार्टीबाट निष्काशन
दाङ । रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेद्वार बनेका पार्टीका जिल्ला सह सचिब उमाकान्त भण्डारीलाई पार्टीबाट कारबाही गर्दै निष्काशन गरेको छ । राप्रपाको घोराही नगर, दाङ क्षेत्र नम्बर २ र प्रदेश कमिटिले चुनाबको बेला मौन बसेर पार्टी हित बिपरित काम गरेकाले भण्डारीलाई कारबाही गरेर पार्टीबाट निष्काशन गरेको हो। राप्रपा क्षेत्र नम्बर २…
-
उप चुनाबको चर्चा सुरु भए संगै विशाल अधिकारी भन्छन- दाङ २ को उम्मेद्वार म नै हो !
दाङ । केही दिन अघि एउटा चर्चा चल्यो । एमाले महासचिब शंकर पोखरेललाई उप चुनाब लडाएर जिताउने गरि हाल दाङ क्षेत्र नम्बर २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य रेखा शर्मालाई राजिनामा गराई उप रास्ट्रपति बनाउने कुराले सनसनि नै मच्चियो दाङ तिर । त्यो बिकल्प अझै नै बाकी रहेको नेताहरु बताउछ । रास्ट्रपति र उप रास्ट्रपतिको…
-
हनि ट्रयापमा पार्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान
हनि ट्रयापमा पारेर पाँच करोडको डिल गर्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान घोराही । दाङमा हनि ट्रयापमा पारेर करोडाै रुपैया बार्गेनिङ गर्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान भएकि छिन । आज भएको थुन छेक बहसमा दाङ जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का…
-
अमेरिकाबाट सुर्य पुनले गरे आफ्नो गाउँको फुटबल क्लबलाई जर्सि सहयोग !
दाङ । घोराही ७ सौडियार घइ भई हाल अमेरिका बस्दै आएका सुर्य पुनले सोही ठाउँकै स्थानिय युबा क्लबलाई जर्सि सहयोग गरेका छन । आउदै गरेको घोराहीको मेयर कपको लागि घोराही ७ सौडियारबाट प्रतीनिधीत्व गर्ने स्थानिय फुटवल क्लबलाई आफ्नो ब्यक्तिगत तर्फबाट खाजा खर्च कटाई बचेको रकमबाट पुनले जर्सि सहयोग गरेका हुन । उनले आफुले खेल क्षेत्रलाई…
-
फोरलेन सडकको ठेक्का रद्द हुदैन् : प्रजिअ रेग्मी
घोराही ।दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ठेक्का सम्झौता रद्द नहुने बताएका छन् । ‘पाटी परिवर्तन भयो, आर्थिक कुरा पनि मिलेन् र कागजी प्रक्रियामै भएकोले निर्माण कार्य अघि बढ्न सकेन् तर ठेक्का सम्झौता भने हुदैन् । केन्द्रिय सरकारले नै ठेक्का रद्द नहुने निर्णय गरेको छ । यो ठेक्काको म्याद असार मसान्तसम्म छ । हालसम्म ठेक्का…
-
फोरलेन सडक बारे कांग्रेस सचिबकै टिप्पणि : पुरा नहुने हावादारी गफ नगर्नुहोस !
घोराही । नेपाली कांग्रेस घोराही १४ का वडा सचिब बुद्धिप्रकाश शर्माले सत्तारुढ गठबन्धनबाट जितेका संघ र प्रदेश सभा सदस्यहरुले १५ दिन भित्र फोरलेन सडकको काम सुरु नभए ठेक्का तोड्ने भनेर दिएको अभिब्यक्ति पुरा नभएको भन्दै कडा शब्दमा रोष प्रकट गरेका छन । उनले आफ्ना प्रतिनीधिहरुले पनि पुरा नहुने हावादारी गफ नगर्न सम्झाएका छन । धौ-धौ…
-
फोरलेन सडकको झनै हरि बिजोग : ठेकेदारले नयाँ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई टेरेनन् !
दाङ । ठीक एक वर्षअघि घोराहीको कटुवाखोलानजिकै खेतमा टेन्ट र कार्पेट टाँगेर घोराही–तुलसीपुर सडक निर्माण कार्य शुभारम्भ कार्यक्रम लेखिएको व्यानर झुण्ड्याइयो । उसो त फोरलेन निर्माण भइसक्नपर्ने मिति सात महिनाअघि नै सिद्धिसकेको थियो तर घोषणा गरियो, फोरलेन सडक कार्य शुभारम्भको ! कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, निर्माण व्यवसायी तथा ठेकेदार कम्पनी तथ्य इन्जिनियरिङका…
-
फोरलेन सडकको ठेेक्का तोडिने सुरसार नै छैन, कामको प्रगती शुन्य
चारलेन सडकमा सांसदहरुको चासो कागजमा सिमित: एक महिनामा थप ६ प्रतिशत काम गर्ने सहमती कागजमै सडक निर्माण बारे सरोकारवाला पक्षसंग छलफल गर्दै प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रदेशसभाद्वय प्रचण्ड न्यौपाने र राजु खनाल। दाङ । लामो समयदेखि निर्माण अलपत्र परेको घोराही तुलसीपुर चारलेन सडक निर्माण बारे नवनिर्वाचित सांसदहरुले चासो देखाएपनि कुनै प्रगती हुन सकेको छैन ।…