Author: Daju Bhattarai
-
प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालको १८ औ स्थापना दिवस दाङमा मनाईयो
दाङ, भदौ २ । प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालको १८ औ स्थापना दिवस दाङमा मनाईएको छ । स्थापना दिवसको अवसर पारेर प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस इकाई समिती दाङले खाद्यान्न तथा फलफुल बितरण गरेको हो । अशक्त, असहायसहित मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको संरक्षणका लागि घोराही १० नारायणपुरमा खोलीएको मानब सेवा आश्रमलाई ईकाइ समितिले खाद्यान्न…
-
राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजि सेवा सुरु
घोराही, साउन २१ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । युरोलोजीष्ट सर्जन डा. प्रबोध रेग्मीले सो सेवा दिनु हुने भएको हो । प्रतिष्ठानका अस्पताल प्रशासक समेत रहनु भएका डेपुटि रजिस्ट्रार झङ्कार लामीछानेले अस्पतालमा अबदेखि युरोलोजि सेवा पनि थपिने जानकारी दिनु भयो । अबदेखि पिसाब सम्बन्धि, प्रोष्टेड र किड्निमा परेको पत्थरिको अप्रेसन…
-
बुद्ध हस्पिटलमा पत्थरि अप्रेसन भएको बिरामीको मृत्यु
दाङ, असार २७ । घोराही १५ स्थित बुद्ध हस्पिटलमा पित्त थैलिमा रहेको पत्थरिको अप्रेसन भएकि एक जना बिरामीको मृत्यु भएको छ । घोराही १४ स्थित कमला बिकको पत्थरि अप्रेसन गर्नेक्रममा मृत्यु भएको हो । बिरामीका आफन्तहरुले भने चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको गुनासो गरेका छन । मृतकका आफन्त केशब नेपालिले हस्पिटलको लापरबाहीका कारण बिरामीको मृत्यु…
-
फोरलेन नवन्नुको कारण वारे यसो भन्छन् नागरीक अगुवा श्रीमन न्यौपाने
श्रीमन न्यौपाने नागरीक समाज दाङका सदस्य हुन् । घोराहीको बबैदेखी तुल्सीपुर बजार सम्मको घोराही तुलसीपुर सडक सुधार आयोजना किन अलपत्र पर्यो ? काम पुरा हुन किन सकेन ? यसको मूख्यकारण दलिय शक्तिको दुरुपयोग भएर दङाली जनतामाथी कुठाराघात भयो। धेरैले ज्यान गुमाए। घाईते भए। मैले हाल सम्म जानकारी पाएका र लिएका बिबरणहरु पेस गरेको छु। यस…
-
पद्मोदयमा चैतमा मात्रै ४ लाख इन्धन खर्च
घोराही, असार २५ । घोराही १५ स्थित पद्मोदय पब्लीक नमुना उमाविको गएको चैत महीनामा मात्रै ४ लाख रुपैया इन्धन वाफत खर्च भएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक मोहन अधिकारीले चैतमा वार्षिक परीक्षा र तिन चार राउण्ड गर्दा सो रकम इन्धन वाफत खर्च भएको हुन सक्ने दावि गरे । चैतमा विद्यालयमा बसहरु नचल्ने भएकाले यति ठुलो…
-
नेवार सेवा समिती दाङको अध्यक्षमा बिमलमान श्रेष्ठ निर्बीरोध चयन
घोराही, असार २३ । नेवार सेवा समिति घोराही दाङको नयाँ नेतृत्व चयन गरिएको छ । आज शनीबार घोराहीमा सम्पन्न २२औ साधारण सभा एवं १०औ अधिवेशनबाट बिमलमान श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको हो । श्रेष्ठ प्रदेश निर्माण ब्यबसायी संघ लुम्बिनी प्रदेेेशका कार्य समिती सदस्य हुन भने तरुण दल दाङको उपाध्यक्ष भएर काम गरि…
-
दाङ उबासंघको कार्य समितीको म्याद बढाउन चलखेल
घोराही, असार १७ । दाङ जिल्ला उद्याेग बाणिज्य संघका पदाधिकारी र सदस्यको कार्य अबधि करिब-करिब सकिएको छ । केन्द्रको महासंघको पनि कोभीडका कारणले केही महिना पुरानो कार्य समितीले चलाएपनि अन्तिममा आफ्नो निर्धारित कार्यकाल अघि नै अधिबेशन सम्पन्न भयो । तर, दाङ जिल्ला उबासंघमा भने अघिल्लो कार्य समितीले कोभीडमा केही महिना थप खाएकाले आफ्नो कार्यकाल बढाउनु…
-
काग्रेसका क्षेत्रीय प्रतिनिधि कुंवर बने जिल्ला सदस्य
दाङ, असार १५ । नेपाली कांग्रेस दाङले आज एक जना क्षेत्रिय प्रतिनिधिलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेको छ । काग्रेस दाङले जिल्ला सभापतिले मनोनित गर्ने विधान वमोजिम घोराही १८ निवासी युवा ब्यवसायि विक्रम कुंवरलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनीत गरेको हो । काग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुंवरलाई काग्रेस जिल्ला सभापति शंकर डाँगिले जिल्ला सदस्यमा…
-
सरस्वति माविको विब्यस अध्यक्षमा श्रेष्ठ
घोराही । घोराही १५ स्थित सरस्वति माबि काठेकोहलको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुन ःविवेक श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । काग्रेसले ३ जना सदस्य, एमालेले विब्यस अध्यक्षसहीत ४ जना, माओवादिलाई शिक्षक अभिभावक संघको अध्यक्ष दिने गरी राजनितिक भागवण्डा टुङ्गिएको थियो । सो विद्यालय घोराही उपमहानगरले नमुना विद्यालयकोरुपमा छनौट गरेको…
-
तरुण दलको केन्द्रिय सदस्यमा मिनबहादुर शाहीसहित १० जना दाङबाट मनोनित
दाङ । दाङबाट एकैपटक १० जना तरुण दलको केन्द्रिय सदस्यमा मनोनित भएका छन । तरुण दलको केन्द्रिय सदस्यमा दाङबाट कांग्रेस जिल्ला सदस्य सरोज शाह, पबन यादब, हरिचन्द्र भण्डारी, सानुबाबु खड्का, चेतन राना, क्रशर ब्यबसायी, कांग्रेस नेता मिनबहादुर शाही, कांग्रेस नेता पबन आचार्य, इन्द्रमणि न्यौपाने अनिल, श्रीधर न्यौपाने सनत, सुधिर भण्डारी मनोनित भएका हुन ।
-
प्रतिष्ठानमा आँखाको माइनर शल्यक्रिया सुरु
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको माइनर शल्यक्रिया शुरु भएको छ । आँखा वरिपरि आएको गिर्खा तथा मासु पलाएको शल्यक्रिया शुरु भएको प्रतिष्ठानकी नेत्ररोग विशेषज्ञ डा. विनिता केसीले जानकारी दिनुभयो । रोल्पाकि २५ वर्षिय जानकी महराको आँखाको वाहीरी भागमा पलाएको मासुको सफल शल्यकृया गरीएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकि नेत्र रोग विशेषज्ञ डा. विनिता…
-
घोराहीका मेयरका सल्लाहकारले दिए राजिनामा
दाङ । घोराही उपमहानगरका मेयर नरुलाल चौधरीका सल्लाहकार एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शिबकुमार आचार्यले सल्लाहकार पदबाट राजिनामा दिएका छन । आचार्यले बैशाख २० गते नै सल्लाहकारबाट राजिनामा दिएर बाहीरिएको उनि निकट स्रोतले जनाएको छ । चौधरीको सुरुको कार्यकालदेखि नै आचार्य सल्लाहकारमा थिए । घोराही उपमहानगरले आज बजेट ल्याउन आयोजना गरेको नगर सभामा आचार्य उपस्थित…
-
पक्राउ पुर्जी जारी भएपछि काठमाडौं गएर लेनदेन मिलाए-यमप्रसाद केसि
दाङ । बैंक कसुरमा पक्राउ परेका तुलसीपुरका यमप्रसाद केसिले आफ्नो लेनदेन मिलिसकेको भन्दै लेनदेनको बिषयलाई बाहिर सार्बजनिक गरेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन । उनले ७ लाख रुपैया नगद र एउटा घडेरि दिएर लेनदेन मिलाएको र आफ्नो कसैलाई ठग्ने नियत नरहेको बताए । केसिले लेनदेन मिलाउने गरि प्रहरीसंग सम्पर्कमै रहेको र पछि पक्राउ पुर्जी…
-
पद्मोदयका प्रशासन प्रमुख तथा पुर्व डिआई श्रेष्ठमाथि छात्राद्वारा यौन दुब्यर्वहारको आरोप
दाङ । घोराहीको १५ स्थित सामुदायिक विद्यालय पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा पुर्व डिआइ इञ्चार्ज मिनेश श्रेष्ठमाथि सोही विद्यालयमा अध्ययनरत एक जना छात्राले यौन दुब्यर्वहारको आरोप लगाएकी छिन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत सुष्मारोड निवासि छात्राले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफुमाथि यौन दुब्यर्वहार गरेको आरोप लगाएकि हुन् । छात्राले श्रेष्ठले…
-
बैँक कसुरमा तुलसिपुरवाट केसि पक्राउ
तुलसीपुर, असार ३ । बैँक कसुरमा प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । काठमाण्डौ प्रहरी परीसर टेकुमा १७ लाख ३३ हजार रुपैयाँ नपाएको भन्दै पिडित पक्षले चेक वाउन्समा जाहेरी दर्ता गरेको थियो । पिडितको जाहेरी अनुसार टेकुले तुलसिपुर निवासि यमप्रसाद केसि विरुद्ध पक्राउ पुर्जि जारी गरेको थियो । केसि पक्राउ पुर्जि जारी भएपछि लुकीछीपी…
-
साइबर सुरक्षाको लागि बलियो कानुन – मन्त्री राजु खनाल
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले साइबर सुरक्षाका लागि बलियो कानून बनाएर कडाइका साथ कार्यान्वयन गर्न आबश्यक रहेकोमा जोड दिएका छन । साइबर सुरक्षा, सञ्चार नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई घोराहीमा सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन । पछिल्लो समयमा साइबर अपराधका घटना बढेको भन्दै घटनाको सत्य तथ्य अनुसन्धानमा ध्यान…
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङको पढाइ सुरु
खेमराज रिजाल दाङ, ३२ जेठ । स्थापना भएको करीव पाच बर्ष पछी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सन्चालनमा आउन थालेका छन् । यो शैक्षिक सत्रमा प्रतिष्ठानले विएससी नर्सिङ र विएनएस कक्षा सन्चालनमा ल्याएको छ । प्रतिष्ठानले विहिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी विधिवत रुपमा ती शैक्षिक कार्यक्रममा पठनपाठन सुरु भएको उद्घोष गरेको छ…
-
लुम्बिनी प्रदेशकाे स्वास्थ्य नीति -दिर्घ रोगिलाई उपचार खर्च वाफत २ लाख दिइने, महीला स्वयमसेविकालाई विशेष प्रोत्साहन
लुम्बिनी प्रदेशकाे स्वास्थ्य नीति 1. प्रदेशका सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागु गरी गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गरिनेछ। प्रदेशका मेडिकल कलेज, निजी अस्पताल र स्वास्थ्य संस्थाले दुर्गम स्थानमा अनिवार्य स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिइनेछ। 2. “मेरो स्वास्थ्य : मेरो जीवन” भन्ने अभियानका साथ स्वस्थकर जीवनशैली प्रवर्धन तथा भान्सा सुधार कार्यक्रम संचालन गरिनेछ। “बिरामी…
-
आगामी नितिबाट घोराही उपमहानगरले स्वयम सेबक शिक्षकको ब्यबस्था गर्ने
दाङ, जेठ १६ । घोराही उपमहानगर शिक्षा समितीले आगामी नीति तथा कार्यक्रमबाट उपमहानगर अन्तर्गतका सामुदायिक बिद्यालयमा स्वयम सेबक शिक्षकको ब्यबस्थापन गर्ने भएको छ। नगर शिक्षा समितीका संयोजक तथा मेयर नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले बिषयगत शिक्षकको अभाबमा पढ्न नपाएका बिद्यार्थीलाई स्वयम सेबक शिक्षकको ब्यबस्थापन गरेर अध्ययन गर्ने ब्यबस्था मिलाउने निर्णय गरेको छ । केहि सामुदायिक…
-
प्रअले अनिबार्य न्युनतम २ घण्टि पढाउनै पर्ने घोराही नगर शिक्षा समितीको निर्णय
घोराही, जेठ १६ । घोराही नगर शिक्षा समितीले उपमहानगर अन्तरगतका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुलाई कम्तिमा अनिबार्य २ घण्टि पढाउनै पर्ने निर्णय गरेको छ । नगर शिक्षा समितीका संयोजक तथा मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको बैठकले प्रधानाध्यापकले न्युनतम २ घण्टि पढाउनै पर्ने निर्णय गरेको हो । नगर शिक्षा समिती सदस्य जिबन गौतमले सामुदायिक बिद्यालयको प्रअ बन्न पनि…
-
एमाले पार्टी प्रबेशले एउटा चक्र पुरा भयो-एमाले प्रदेश कमिटि सदस्य शिव आचार्य
दाङ । आज नेकपा एसका केन्द्रिय सचिब भागबत बिश्वासि र केन्द्रिय सदस्य तथा पुर्ब स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसि, एसका जिल्ला अध्यक्ष सुरामणि बेलबासे, सचिब डिल्लि डागिसहितको टाेलि एमाले प्रबेश गरेको घटनामा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य शिबकुमार आचार्यले एउटा समयको चक्र पूरा भएको बताएका छन । पाँच दिन पहिले आचार्यले सामाजिक सन्जालमा समयको चक्र…
-
चुनाव अघि नै राज्यमन्त्रिकै हैसियतमा एमालेमा प्रवेश गर्न चाहन्थे हीरा
घोराही । गएको प्रतिनिधि सभाको चुनावमा नेकपा एसवाट स्वास्थ्य राज्यमन्त्रि बनेका हिराचन्द्र केसि नेकपा एमालेमा प्रवेश गर्न चाहेको खुलेको छ । उनले एमालेमा प्रवेशको इच्छा देखाएपनि तत्कालिन समयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नचाहेकै कारण उनिहरुको प्रवेश रोकियो । तर, एकाएक अहिले हिरा पार्टिको पदमा रहेपनि संसदीय पदमा नरहेपछि उनिसंगै सिंगो एसको जिल्ला कमिटि नै…
-
अब हामी बिद्यालय ब्यबस्थापन समितीकै सिफारिसमै दरबन्दि मिलान गर्छौ- प्रबक्ता राममणि पाण्डे
राममणि पाण्डे घोराही उपमहानगर प्रबक्ता तथा शिक्षा समिती संयोजक तपाईलाई अन्तरबार्तामा स्वागत छ ! धन्यवाद छ। तपाई लगायत यो अनलाईन परिवारलाई । मलाई हाम्रा शिक्षा नितिका कुरा सुनाउने अवसर दिनु भएकोमा बिशेष आभार प्रकट गर्दछु । तपाईले शिक्षा समितिको प्रमुख भएपछि घोराहीको शैक्षिक सुधारमा के-कस्ता अभियान चलाई रहनु भएको छ नि ? म…
-
दिवाखाजा कार्यक्रममा गुनासो आएपछि ब्यबस्थित गर्दै घोराही उपमहानगर शिक्षा शाखा
दाङ । घोराही उपमहानगर अन्तरगतका सामुदायिक बिद्यालयमा दिवाखाजा कार्यक्रमलाई ब्यबस्थित गर्न उपमहानगर शिक्षा बिकास समितीले अनुगमनलाई तिब्रता दिएको छ । सामुदायिक बिद्यालयमा भर्ना भएका तर, नियमित उपस्थित नहुने बिद्यार्थीको नाममा पनि खाजा खुवाएको भनि बिल पेश हुने गरेको जन गुनासो आएपछि नयाँ शैक्षिक शत्र सुरु हुनेक्रममा अनुगमन सुरु गरिएको शिक्षा समितिका संयोजक तथा घोराही उपमहानगरका…
-
जापानमा मृत्यु भएका मगरको परीवारलाई राप्ती समाजको अगुवाईमा १ लाख बढि आर्थीक सहयोग
घोराही । तुलसिपुर उपमहानगरपालिका वडा नम्वर ३ घर भई अध्ययनको शिलशिलामा जापान वस्दै आएका २२ वर्षीय स्व. खिमबहादुर बुढा मगरको परीवारलाई राप्ती समाज जापानले आर्थिक सहयोग गरेको छ । समाजका जापान अध्यक्ष मनराज विश्वकर्माले आइतवार घरमै पुगेर खिमबहादुरका वुवा कर्णबहादुर बुढा मगरलाई एक लाख बढि रकम सहयोगस्वरुप हस्तान्तरण गरेका छन् । जापानमा बस्दै आएका विभिन्न…
-
अब अग्रेजी मिडियममा पनि प्रोजेक्टरबाट पढाई हुने
दाङ । घोराही ७ सौडियार स्थित माबी सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म अग्रेजि मिडियममा नयाँ प्रबिधीलाई आत्मसात गरेर पढाई सुरु गरिने भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्ले ग्रुपदेखि कक्षा २ सम्म स्मार्ट टिभिबाट र ३,४,५ कक्षामा प्रोजेक्टरबाट पठनपाठन गर्ने निर्णय गरेको छ । यस्का लागि बिद्यालयका प्रधानाध्यापक…
-
उच्चको फैसला विरुद्ध हामी सर्वोच्च जान्छौ-उपमहानगर प्रबक्ता राममणि पाण्डे
घोराही, बैशाख २० । घोराही उपमहानगरका प्रबक्ता राममणि पाण्डेले उपमहानगरपालिकाले गरेको शिक्षक सरुवामा उच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध आफुहरु पुनराबेदनका लागि सर्बोच्च जाने बताएका छन । उपमहानगरपालिकाको कार्यपालीकाले गरेको निर्णय कार्यान्वयन गर्न अदालतले रोक लगाएपछि शिक्षा संयोजक समेत रहेका पाण्डे उच्चका विरुद्ध सर्बोच्च जाने निधो भइसकेको बताए । उच्चको फैसलाले कार्यपालिकाको निर्णयलाई चुनौती दिने…
-
वङगलाचुलि एफएम स्थापनामा अस्वाभाविक खर्च, ७७ लाख खर्च भएको विल भेटिएपछि तरङ्ग
दाङ । वङ्गलाचुलि गाँउपालिकाले आफ्नो पुर्ण स्वामित्वमा स्थापना तथा सञ्चालनमा ल्याएको वङ्गलाचुलि एफएमको खर्च अस्वाभाविक देखीएपछि सर्वत्र आलोचना सुरु भएको छ । गाँउपालिकाले रेडियो सञ्चालनका लागि मात्रै ७७ लाख बजेट उपलब्ध गराएको छ । रेडियो सञ्चालनका लागि ८ जना करार सेवामा कर्मचारी राखेर पारीश्रमीक वाफत वार्षिक २५ लाख रुपैया खर्च भइरहेको महालेखा परीक्षक कार्यालयले ठहर…
-
मावि रझेनामा विज्ञापन नै नखोलेर शिक्षकलाई हाजिरी गराए कानुनि मान्यता पाँउदैन–महाशाखा प्रमुख विनोद गौतम
घोराही । घोराही १८ मावि रझेनामा अख्तियारले एक जना शिक्षकलाई विशेष अदालतले सफाई दिएपछि विद्यालयले तिनै शिक्षकलाई विज्ञापन नगरेर हाजिरी गराए कानुनि मान्यता नपाउने घोराही उपमहानगर शिक्षा महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद गौतमले विज्ञापन गरेर शिक्षक नियुक्त गर्नुपर्नेमा अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको र अहिले विशेष अदालतले सफाई दिएपछि अस्थायि करारमा रहेका शिक्षकलाई…
-
पद्मोदयको बिब्यस अध्यक्ष छान्न एमाले दाङले इन्चार्ज चौधरीलाई जिम्मा दियो !
दाङ । घोराहीको पुरानो र प्रतिष्ठित सामुदायिक बिद्यालय पद्मोदयको नयाँ बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छान्ने जिम्मेवारी पार्टीबाट जिल्ला इन्चार्ज नरुलाल चौधरीलाई एमाले दाङले दिएको छ । बिब्यसका लागि भएको निर्बाचनमा एमालेका चार जना सदस्यले चुनाब जितेका थिए । केही दिन अघि एमालेका जिल्ला तहका नेताहरुका बिचमा यो बिषयमा निर्णय गर्ने अधिकार इन्चार्ज चौधरीलाई दिने समझदारी…