Author: Daju Bhattarai
-
घोराहीका जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च
दाङ, चैत ४ । चालु आर्थिक बर्ष २०८०/ ०८१ मा घोराही उपमहानगरपालीकाले जनप्रतिनिधी र कर्मचारीको तलब भत्तासहित इन्धनमा करोडाैरुपैयाँ खर्च भएको छ । जसअनुसार प्रदेश सरकारको राजस्व बाडफाडबाट पारीश्रमिक कर्मचारी तर्फ ५० लाख बिनियोजन गरिएकोमा ५० लाख नै बचत देखिएको छ । आन्तरिक स्रोतबाट पारीश्रमिक कर्मचारीतर्फ ५ करोड ५० लाख ५ करोड ४५ लाख खर्च…
-
दाङको राष्ट्रसेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मानित
दाङ, फागुन ८ । घोराही १५ स्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड दाङ उत्कृष्ट सहकारीकोरुपमा सम्मानित भएको छ । राष्ट्रसेवक सहकारीको पाँचौ राष्ट्रीय भेलामा दाङको राष्ट्र सेवक सहकारी उत्कृष्ट सहकारीकोरुपमा सम्मान गरीएको हो । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीले सहकारीका अध्यक्ष गणेश दाहाललाई फुल, माला, खादासहीत कदर पत्रले सम्मान गर्नु भएको छ ।…
-
‘समुदायमा कांग्रेस’ अभियान लिएर डोटि पुगे काग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरी
डोटि, माघ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी पार्टिले सुरु गरेको केन्द्रिय अभियान अन्तरगत डोटि पुगेका छन् । पुर्व सांसद तथा काग्रेस दाङका पुर्व जिल्ला सभापति समेत रहेका गिरी कांग्रेसले शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानकाक्रममा त्यहा पुगेका हुन् । उनले अभियान सुरु गर्नुपुर्व नेपाली काँग्रेस डोटिका सभापति नरेन्द्र बहादुर सिंहसहीत जिल्लाका पदाधिकारी, सदस्यहरुसंग…
-
राप्ती स्वास्थ्य प्रतिष्ठानमा हिपको गेडिको सफल अप्रेसन !
दाङ, कार्तिक १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना ४० बर्षिय बिरामी पुरुषको हिपको गेडिको सफल शल्यकृया गरिएको छ । घरमा लडेर घाइते भएका पोखरा घर भई हाल घोराहीको गोग्लीमा बस्दै आएका उनि महिना दिनपछि मात्रै अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बिरामीको श्रीमती दृष्टिबिहिन हुन । लडेर घाइते भएका उनि समयमा…
-
राज्यले सहयोग गरे अर्को वर्षदेखी एमविविएस पढाई सुरु गर्न सक्छौ–उपकुलपति डा. लामिछाने
घोराही, असोज ३० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले सरकारले सहयोग गरे अर्को वर्षदेखी प्रतिष्ठानले एमविविएसको पढाइ सुरु गर्ने बताएका छन् । प्रतिष्ठानको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले अहिले प्रतिष्ठानमा विएसस्सी र विएनएस नर्सिङ पढाई सुरुवात गरेर शैक्षिक कार्यक्रम अघि बढेको चर्चा गर्दै राज्यले सहयोग गरे अर्को वर्ष एमविविएस पढाई सुरुवात गर्न…
-
एमाले महासचिव शंकर पोखरेल भन्छन्–‘मिसन ८४ का लागि पार्टि पङ्क्ती परिचालित गर्नु पर्दछ’
दाङ, असोज २९ । सात प्रदेश र एक विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ । ५ प्रदेशमा चुनाववाट र ३ प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ । प्रदेश अधिवेशनवाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अघिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई…
-
स्व: लेखनाथ पौडेलद्वारा लिखित अन्त्यकर्म पद्धति पुस्तकको विमोचन
घोराही । स्वर्गीय लेखनाथ पौडेलले लेखेको अन्त्यकर्म पद्धति पुस्तकको शनिबार घोराहीमा विमोचन गरिएको छ । कर्मकाण्ड विधिलाई सरलिकृत गरेर तयार पारिएको पुस्तकको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । घोराही–४ सुनपुर निबासी सेवा निबृत्त शिक्षक समाजसेवी लेखनाथ पौडेलको २०७८ साल बैशाखमा निधन भएको थियो । पुस्तक विमोचन कार्यक्रममा संविधानसभाका सदस्य नारायण शर्मा पौडेलले लेखनाथ पौडेलको…
-
माबि सौडियारको शिक्षक अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर सर्बसम्मत निर्बाचित
दाङ, असोज २६ । घोराही ७ सौडियार स्थित माबि सौडियारको शिक्षक-अभिभाबक संघको अध्यक्षमा सोही ठाउँ निबासी लोकबहादुर कवर बद्रि सर्बसम्मत निर्बाचित भएका छन । आज बिद्यालयमा भएको अभिभाबकहरुको भेलाले कवरको अध्यक्षतामा निर्बीरोध नयाँ कार्य समिती चयन गरेको हो । जस्को सदस्यहरुमा दुर्गा चौधरी, आशा चौधरी, लक्ष्मी नेपाली, खिमा घर्ति रहेका छन । बिद्यालय ब्यबस्थापन समितिका…
-
सामुहीक प्रयासले नै दाङ उवासंघको नेतृत्व ल्याउन सफल भयौ– प्रजातान्त्रिक उद्यमि संघका अध्यक्ष खत्रि र महासचिव धिताल
दाङ, घोराही १८ । दाङ जिल्ला उद्योग वाणिज्य संघको गएको असोज १३ गते निर्वाचन सम्पन्न भयो । काग्रेस निकट प्रजातान्त्रिक उद्यमि संघ दाङले लामो छलफलपछि वसन्ता जोशिको नेतृत्वमा उवासंघमा जाने निर्णय गर्यो । वागिलाई टिकट दिएको भन्दै संघका वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकिले निर्णय अस्विकार गर्दै फरक टिम निर्माणमा कसरत गरे । तर, काग्रेस नेता,…
-
दाङ उवासंघ निर्वाचन ः जस्ले वर्तमान अध्यक्ष टंकलाई साथसाथै लिएर नतिजा निकाल्न सफल भए
दाङ, १७असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन सम्पन्न भएको छ । यही असोज १३ गते संघको अधिवेशन सम्पन्न भएसँगै बजारमा चुनावी समीक्षा चलिरहेको छ । व्यवसायीबिच सहमतिको वातावरण बन्न नसकेपछि चुनावी मैदानमा उम्मेदवारहरु होमिनुपर्ने बाध्यता आएको थियो । एकातिर चुनावी तयारी चलिरहे पनि सहमति कायम गर्न सकिन्छ कि भन्ने आशाको प्रयासले निरन्तरता लिई…
-
प्राबिधिकरुपमा चुनाब हारेर पनि मतदाताको मन जितेका भरत
घोराही, असोज १६ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको गएको असोज १३ गतेको चुनाबमा उद्याेेग उपाध्यक्षका उम्मेद्वार भरतप्रसाद रेग्मीले नसोचेको चुनाबमा हार बेहोरे । कांग्रेस-माओबादी र जनमोर्चा समर्थित संयुक्त ब्याबसायिक प्यानलबाट रेग्मी बाहेक सबैले चुनाब जिते । प्यानलका सबैले जित्दा खुसी मानेको संयुक्त ब्याबसायिक प्यानलकै एक जनाले राम्रै ब्यबसायिले चुनाब हार्दा त्यो समूह भित्र ठुलो…
-
व्यवसायीलाई हरेक सुख-दु:खमा साथ दिने माधव : फराकिलो मतान्तरले बिजयी
दाङ । डेढ दशक लामो व्यवसायिक करियरको दौरानमा व्यवसायी माझ सरल, मिलनसार र सहयोगी व्यवसायिक पहिचान बनाउन सफल युवा व्यवसायी हुन,माधव खनाल । उनि १ हजार ३ सय २९ मत ल्याई सह-कोषाध्यक्ष पदमा बिजयी भए । खनालका प्रतिद्वन्द्वि यादब श्रेष्ठले ७ सय ७८ मत ल्याएका थिए । फेन्सी व्यवसाय,शिक्षा क्षेत्रसंगै सहकारी क्षेत्रमा आवद्ध व्यवसायी खनाल…
-
बिपदमा सहयोगि सुरज कार्य समिती सदस्यमा उत्कृष्ट मतसहित विजयी
दाङ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको कार्य समिती सदस्यमा अत्याधिक मत ल्याई ब्यबसायी सुरज बुढाथोकी बिजयी भएका छन । उनि १ हजार १ सय ५८ मतसहित कार्य समिती सदस्यमा विजयी भएका हुन । कुनै बेला कोरोनाको कहरले हरेक नागरिक आजित थिए । अक्सिजन नपाएर दिनहुँ नागरिकहरुले मृत्युवरण गरिरहनु गरेको त्यो जर्जर अवस्था । अक्सिजन…
-
दाङ उबासंघको कोषाध्यक्षमा विजयी भएपछि आचार्यद्वारा मतदातालाई धन्यवाद
दाङ, असोज १४ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको कोषाध्यक्षमा विजयी भएका कार्य समिती सदस्य जगत आचार्यले चुनाबमा प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण उद्याेगि, ब्यबसायिलाई धन्यवाद दिएका छन । आफ्नो जित सम्पुर्ण ब्यबसायिको जित भएको भन्दै कोषाध्यक्ष आचार्यले पदले थप जिम्मेवारी थपेको बताए । निर्बाचनमा दुई प्यानलमा होमिएर चुनाब लडे पनि अब चुनाब सम्पन्न…
-
बाणिज्य उपाध्यक्षका उम्मेद्वार रानाले मतदातालाई दिए धन्यबाद
दाङ, असोज १४ । दाङ जिल्ला उद्योग वाणिज्य संघको शनिबार मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको भन्दै बाणिज्य उपाध्यक्षका उम्मेद्वार राजभक्त रानाले आफ्नो पक्षमा मतदान गर्ने मतदाता उद्याेेगि, ब्यबसायीलाई धन्यवाद दिएका छन । आफ्नो पक्षमा माहोल सिर्जना गर्नेदेखि मतदानमा सहभागी हुने ब्यबसायी, प्रत्यक्ष / अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक सबैलाई धन्यवाद दिदै ब्याबसायिक हक हितका लागि आफु…
-
चुनाब शान्तीपुर्ण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष बुढाथोकीले दिए धन्यवाद
दाङ, असोज १४ । दाङ जिल्ला उद्याेेग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले यहि असोज १३ गते सम्पन्न संघको चुनाबलाई शान्तिपुर्ण ढङ्गबाट सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । सर्ब सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गर्दा गर्दै पनि हुन नसकेको भन्दै चुनाब जितिसकेपछि अब प्यानल बिर्सीएर सबै निर्बाचित ब्यबसायीहरु एक भएर ब्याबसायिक एकतामा जोड…
-
क्रियाशीलता र ईमान्दारिताले भरिपूर्ण युवा व्यवसायी युवराज पन्तले चुनाव जिते
घोराही, १४ असोज । युवा जोशले भरिपूर्ण व्यवसायी हुन् युवराज पन्त । दाङकै पुरानो ज्योति बस्त्रालयका सञ्चालक पन्त सामाजिक कार्यमा क्रियाशील छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार बनेका पन्त सामाजिक संघसंस्थामा क्रियशील छन् । उनले १ हजार २ सय २० मत ल्याई कार्य समिति सदस्यमा निर्वाचित भएका छन् । व्यवसायीहरुको…
-
आर्थिक पारदर्शीता र नेतृत्वमा सफल जगत आचार्य कोषाध्यक्षमा पपुलर मतका साथ जित निकाले
घोराही, १४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको कोषाध्यक्षमा कार्य समिति सदस्य जगत आचार्य निर्वाचित भएका छन् । आचार्यले १ हजार २ सय ३ मतका साथ जित निकाल्न सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रेमबहादुर बुढा मगरले ९ सय ६८ मत प्राप्त गरे । आफुलाई विजयि बनाउन सहयोग गर्ने सबै ब्यवसायि, पत्रकार, नागरीक समाज…
-
दाङ जिल्ला उद्योग बाणिज्य संघ निर्वाचनको अन्तिम मतपरिणाम
अध्यक्ष वसन्त जोशी – १३४५ रामप्रसाद पोख्रेल -९१० वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ – १३६१ दीपेन्द्र पुन – ८४२ उद्योग उपाध्यक्ष भरत रेग्मि – १०७० ध्रुव कुमार गहत्तराज- ११२६ बाणिज्य उपाध्यक्ष लिलाराम खड्का – ११५२ राजभक्त राना – १०२० महासचिव महेन्द्र बुढाथोकी- १२३६ सालिक खनाल – ९५४ सचिब विकास वलि – १०८४ भिमसेन डांगी – १०८०…
-
एमाले र राप्रपा समर्थित संयुक्त ब्यावसायिक समुहवाट एक्लो विजयि बनेका गहतराज
दाङ । एमाले, राप्रपा, विप्लव नेतृत्वको नेकपा, मोटो मसाल समर्थित संयुक्त ब्यावसायिक प्यानलवाट ध्रुवकुमार गहतराज निर्वाचित हुनु भएको छ । उहाँले एक हजार १ सय २६ मत ल्याई सो पदमा विजयि हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी भरतप्रशाद रेग्मीले एक हजार ७० मत प्राप्त गर्नु भयो । गहतराजलाई यस पटक नेपाल सुनचाँदी व्यवसायी संघ…
-
व्यवसायिक क्षेत्रका ‘अनुभवी’ लिलारामले वाणिज्य उपाध्यक्षमा वाजि मारे
दाङ । चुनावी दौडका क्रममा ब्यवसायिहरुको घरदैलो टेकिरहेका लिलाराम खड्का हरेक व्यवसायि सामु सरल र भद्र रुपमा प्रस्तुत हुन्छन् । उनको स्वभावै उस्तै –शालिन रुपमा प्रस्तुत हुने । मत माग्दै मुसुक्क हाँस्ने लिला व्यवसायिहरुका समस्या सुन्छन् । अनि समाधान गर्ने तानाबुना बुन्छन् । व्यवसायिहरुले भोग्नु परिरहेको समस्यालाई आफ्नै समस्या ठान्छन् । उनै लिलारामले दाङ जिल्ला…
-
सामाजिक कार्यमा सक्रिय नरेश कुमार श्रेष्ठ बरीष्ठ उपाध्यक्षमा भारी मतले निर्वाचीत
दाङ, १४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा ब्यवसायि नरेश कुमार श्रेष्ठ भारी मतसहीत निर्वाचीत भएका छन् । यो समाचार तयार पार्दासम्म वर्तमान सचिवसमेत रहेका श्रेष्ठले एक हजार ३ सय ६१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दिपेन्द्र पुनले ८ सय ४२ मत प्राप्त गरे । दाङ जिल्ला…
-
मन जित्न जानेका ‘भद्र’ बसन्तले वर्तमान अध्यक्ष टंक सिंह बुढाथोकिकै वलमा ४ सय ३५ मतान्तरले चुनाव जिते
दाङ, असोज १४ । ‘अद्भुत’ शालिनताले उनको छुट्टै परिचय स्थापित गरिदिएको छ, सितल÷शान्त ‘बसन्त’ । शान्त रुचाउँछन् । हरेक असन्तुष्टिहरुको जवाफ शान्त पूर्वक दिन सक्ने शालिन ‘कौशलता’ का कारण बसन्त हरेकको मन जित्न काबिल छन् । अनि त बनेका छन् व्यवसायिहरुका ‘भद्र’ नेता । बर्षौँ अघि भारतको एक होटेलमा वेटर काम गरेर व्यवसाय क्षेत्रको ‘जरो’…
-
व्यवसायिक र सामाजिक क्षेत्रका लोकप्रीय रामप्रसाद पोख्रेल कार्य समिति सदस्यमा निर्वाचित
घोराही, १४ असोज । दाङको व्यवसायिक क्षेत्रको एक सफल व्यवसायीको नाम हो– रामप्रसाद पोख्रेल । व्यवसायिक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका पोख्रेल सफल व्यवसायीको रुपमा परिचित छन् । स्वर्गद्धारी १ प्यूठानमा वि।स २०४० पुस १३ गते जन्मीएका पोख्रेल घोराहीका स्थायी बासिन्दा हुन् । विगत १७ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील पोख्रेल विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील…
-
अदालत र जिल्ला प्रशासनले कुनै खालको आदेश \निर्देशन नआएकाले विधान वमोजिमकै चुनाव हा्े– अध्यक्ष बुढाथोकि
घोराही, असोज ११ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकिले संघको विधान वमोजिम नै चुनाव भएको स्पष्ट पारेका छन् । उनले जिल्ला प्रशासनदेखी उच्च अदालतमा उजुरी हालेपनि कतैवाट निर्वाचन रोक्न निर्देशन नआएकाले विधान वमोजिमको चुनाव असोज १३ गते हुन लागेको बताए । उच्च अदालतले पनि निर्वाचन सम्वन्धि लगातार तिन पटक भएको वहस,…
-
पुर्व विब्यस अध्यक्ष आचार्यको टिप्पणी–‘शिक्षकहरु आफै पढाउने स्कुलको गुणस्तर परिबर्तन गर्न सक्दैनन, तथ्य, रिजल्टले देखाउछ’
घोराही, असोज ४ । पद्मोदय नमुना उच्च माविका विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष शिवकुमार आचार्यले शिक्षकहरुको अहिले चलिरहेको आन्दोलनप्रति कडा टिप्पणी गरेका छन । उनले शिक्षकहरु ब्यवस्था परीवर्तन गर्न सक्षम भएपनि आफैले पढाउने स्कुलको गुणस्तर परीवर्तन गर्न नसकेकोमा रोष प्रकट गरे । ‘हाम्रा शिक्षकहरूले ब्यबस्था परिबर्तन गर्न सक्छन, तर आफै पढाउने स्कुलको गुणस्तर परिबर्तन गर्न…
-
घोराहीका मेयर अमेरीका जाने
घोराही, असोज ३ । घोराही उपमहानगरका मेयर नरुलाल चौधरी अमेरीका जाने भएका छन् । मेयर चौधरी अमेरीकामा आयोजना हुन लागीरहेको ४ दिने वर्कसपमा जान लागेका हुन् । मेयर चौधरीको केही दिन पछि हुने अमेरीका भ्रमण कार्यक्रम उपमहानगरको कार्यपालिका बैठकले स्विकृत गरेको घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले बताए ।
-
एमालेबाट रामप्रसाद पोखरेलद्वारा दाङ उबासंघको अध्यक्षमा उम्मेद्वारी दर्ता
दाङ, भदौ ३० । यहि असोज १३ गते हुने दाङ जिल्ला उद्याेेग बाणिज्य संघको निर्बाचनमा बर्तमान उपाध्यक्ष रामप्रसाद पोखरेलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन । पोखरेललाई अध्यक्षमा राप्रपा, बिप्लब, नेकपा मोटाे मसालले समर्थन गरेको छ । पोखरेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन, उद्याेेग उपाध्यक्षमा धुर्ब गहतराज, बाणिज्य उपाध्यक्षमा राज राना, महासचीबमा शालिकराम खनाल, सचिबमा भिमसेन…
-
दाङ उबासंघको चुनाब : कांग्रेसबाट जोशिले अध्यक्षमा, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ र बाणिज्य उपाध्यक्षमा खड्काले उम्मेद्वारी दर्ता गराए
दाङ, भदौ ३० । यहि असोज ३० गते हुने दाङ जिल्ला उद्याेेग बाणिज्य संघको चुनाबमा कांग्रेस र माओबादिले गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराएका छन । गठबन्धन बने अनुसार संघको अध्यक्षमा कांग्रेसबाट बसन्त जोशिले अध्यक्षमा, वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, उद्याेेग उपाध्यक्षमा भरत रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिबमा माओबादीबाट महेन्द्र बुढाथोकि, सचिबमा माओबादीबाट नै बिकास वलि,…
-
दाङ उबासंघको नेतृत्व एमाले आफैले गर्छ-सचिब बुढाथोकि
दाङ, भदौ ६ । नेकपा एमाले दाङले आसन्न दाङ जिल्ला उद्याेेग बाणिज्य संघको नेतृत्व आफैले गर्ने स्पष्ट पारेको छ । एमालेका जिल्ला सचिब मनोहर बुढाथोकीले एमालेले उबासंघको चुनाबमा आफ्नै नेतृत्वमा जाने बताएका हुन । अघिल्लो पटक कांग्रेसलाई संघको अध्यक्षमा सघाएको भन्दै सचिब बुढाथोकिले यसपाली कांग्रेसले नेतृत्वमा एमालेलाई सघाउनु पर्ने बताए । उनले एमालेले कुनै अमुख…