मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम

मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम 1

माध्यामिक विद्यालय रझेना विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुनः जीवन गौतम चयन हुनुभएको छ ।

मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम 2आइतवार भएको अभिभावक भेलाबाट उहाँ सर्वसम्मतरुपमा चयन हुनुभएको हो । तीन बर्षअघि सर्वसम्मतरुपमा चयन हुनुभएका गौतम पुनः दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।

SPONSORED

मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम 3
मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम 4

समितिका सदस्यहरुमा गौतमसहित शान्ता भट्टराइ, बसरा पाण्डे र मैते पुन मगरलाई अभिभावक भेलाले सर्वम्मतरुपमा चयन गरेको थियो । समितिको पहिलो बैठकले गौतमलाई अध्यक्षमा चयन गरेको हो । बैठकले विद्यालयका संस्थापक, शिक्षाप्रेमी, चन्दादाता एवं बुद्धिजीवीबाट गोपालराज शर्मा र देवा पाण्डेलाई चयन गरेको छ । विद्यालय ब्यवस्थापन समितिको सदस्य सचिवमा प्रधानाध्यापक उद्धव न्यौपाने रहनुभएको छ । त्यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः मानबहादुर बिश्वकर्मालाई चयन गरेको छ ।

SPONSORED

मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम 5

भेलामा अभिभावकहरुले अध्यक्ष गौतमको कार्यकालमा विद्यालयले अभूतपूर्व प्रगति गरेकाले उहाँलाई दोहो¥याउन माग गरेका थिए ।

SPONSORED

मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम 6
मावि रझेनाको शिक्षक अभिभावकको अध्यक्षमा नेकपा जिल्ला सदस्य मानबहादुर विश्वकर्मा र विब्यस अध्यक्षमा इञ्चार्ज जिवन गौतम 7