कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा 1

घोराही । नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओलीले पार्टी परित्याग गर्नुभएको छ । नारायणपुरमा सार्वजनिकरुपमै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा 2 पार्टि परीत्याग घोषणा गरे लगत्तै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेल घोराही १० नारायणपुर पुग्नु भएको हो । वलि परीवारले काग्रेस छाडेको सार्वजनिकरुपमा घोषणा गरे लगत्तै पोख्रेल नारायणपुर पुग्नु भएको थियो । नेकपा प्रदेश ५ का इञ्चार्ज समेत रहेका पोख्रेल र पार्टि परीत्याग गरेका नेताहरुविच भलाकुसारी समेत भएको छ ।

SPONSORED

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा 3

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा 4त्यस्तै कांग्रेसका सक्रिय सदस्य डिल्ली ओली र सक्रिय सदस्य मञ्जु ओलीले पनि पार्टी परित्याग गर्नुभएको छ । उहाँहरुले चाँडै नेकपामा प्रवेश गर्ने बताउनुभएको छ ।

SPONSORED

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा 5

तीनैजनाले सार्वजनिकरुपमा पार्टी सदस्यता च्यातेर पार्टी छाडेको घोषणा गर्नुभएको हो । यद्यपि, नेपालि काग्रेस दाङका क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगिले आवेश आएर पार्टिका नेताहरुले वोलेको तर, काग्रेस कसैले पनि नछाडेको बताउनु भयो । उहाले पार्टि भित्र नेताहरुको विवाद सामान्य भएको भन्दै यसमा नेकपालाई नखेल्न पनि आग्रह गर्नु भयो। उहाले पार्टिभित्रका नेताहरुको सामान्य विवाद पार्टिका सबै नेताहरु बसेर समाधान गरेको भन्दै पार्टिका केही नेताहरु नेकपा प्रवेश गर्ने कुरा हल्ला भएको र त्यो दिवा सपना नदेख्न नेकपालाई चेतावानि समेत दिनु भयो ।

SPONSORED

कांग्रेस जिल्ला सदस्यसहित तीन जनाले पार्टी परित्याग गरे लगत्तै मुख्यमन्त्रि शंकर पोख्रेल नारायणपुरमा 6