दाङ, भदौ ३० । यहि असोज ३० गते हुने दाङ जिल्ला उद्याेेग बाणिज्य संघको चुनाबमा कांग्रेस र माओबादिले गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराएका छन ।
गठबन्धन बने अनुसार संघको अध्यक्षमा कांग्रेसबाट बसन्त जोशिले अध्यक्षमा, वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, उद्याेेग उपाध्यक्षमा भरत रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिबमा माओबादीबाट महेन्द्र बुढाथोकि, सचिबमा माओबादीबाट नै बिकास वलि, कोषाध्यक्षमा जगत आचार्य, सह कोषाध्यक्षमा माधब खनाल र अन्य सदस्य पदमा सो प्यानलबाट उम्मेद्वारी दर्ता भएको छ ।
SPONSORED
यो प्यानललाई चित्रबहादुर केसि नेतृत्वको जनमोर्चाले पनि समर्थन गरेको छ ।
SPONSORED
SPONSORED