
घोराही, फागुन १२ । लामो समयदेखि पत्रकारिता गर्दै आएका निशानदाजु भट्टराई सम्मानित तथा पुरस्कृत भएका छन ।
त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेडले आफ्नो चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा सस्थाले पत्रकार भट्टराईलाई खादा ओढाइ नगदसहित मायाको चिनोले सम्मान गरेको हो ।
SPONSORED

प्रालिका अध्यक्ष सुरेश हमाल, संरक्षक भरतनाथ योगिले नगदसहित पुरस्कृत गर्नु भएको थियो । जागरण अनलाईनका सम्पादक समेत रहेका उनलाई पत्रकारिताको माध्यमबाट यातायाय सेवा र समग्र ब्यबसायी पक्षमा कलम चलाएको भन्दै प्रालिले सम्मान गरेको हो ।
SPONSORED

SPONSORED
