घोराही । कांग्रेसका एक जना हस्ति नेताले पार्टी छाडेका छन । घोराही ६ घर भइ हाल घोराही १५ बस्दै आएका गणेश अधिकारीले कांग्रेस परित्याग गरेका हुन ।
उनि बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएका छन । घोराहीमा उनि परिचित अनुहार नै हुन । अहिले कांग्रेस छाडेर अधिकारी हाम्रो नेपालि पार्टीको लौरो अभियानमा खुलेका छन । उनि लौरो चुनाब चिन्ह लिएर सो पार्टीको लुम्बिनी प्रदेश सभा सदस्यको समानुपातिक उम्मेद्वार बनेका छन । उनले घरदैलो प्रचार पनि सुरु गरिसकेका छन ।
SPONSORED
SPONSORED