काग्रेसका पुर्व जिल्ला सभापति विरकेश्वरी गौतमले भने–‘जो जहाँवाट सिफारीस भयो, त्यसैमा लड्नुपर्छ, टिकट पाउदैमा प्रदेशमा झर्नु हुँदैन्

घोराही । नेपालि काग्रेसका पुराना नेतामा पर्छन् विरकेश्वरी गौतम । तर, यसपालि पनि उनि नत कतै प्रत्यक्षमा सिफारीस भए, न त समानुपातिकको वन्द सुचिमा नै नाम आयो । उनि भन्दा पछि लागेकाले थुप्रै नेताहरुले पार्टिमा अवसर र लाभ पाइरहे । तर, उनि अहिलेसम्म राजनितिक लाभ र अवसरमा वञ्चीत नै रहे । उनको नाम संघ तर्फ समानुपातिकमा जिल्लावाट सिफारीस भयो । तर, समानुपातिकको वन्द सुचिमा उनको नाम नै परेन् । गौतम काग्रेसभित्र कोइराला खेमामा पर्छन् ।

तर, उनले संघमा सिफारीस भएको ब्यक्ति तल प्रदेशमा आउन नहुने बताए । उनले सबै अवसर एउटैलाई दिन नहुने भन्दै त्यही ब्यक्तीलाई संघमा चाहीने र संघमा नभए फेरी सोही ब्यक्तीलाई प्रदेशमा पनि चाहीने कुरा राम्रो नभएको तर्क गरे । उनले जो जहाँ सिफारीस भएको छ, सोही सिफारीस बमोजिम टीकट पाएमा उठ्नुपर्ने,तर, आफुले टिकट पाए प्रदेशमा झरीहाल्ने कुरामा आफ्नो विरोध रहेको जिकिर गरे ।

SPONSORED

SPONSORED

hospital dang ghorahi