घोराही । नेपालि काग्रेसको समानुपातिकको वन्द सुचिमा काग्रेसकी महाधिवेशन प्रतिनिधी विमला योगि पर्न सफल भएकि छिन् ।
लामो राजनितिक ग्याप राख्दै गएको महाधिवेसनवाट काग्रेस नेतृ योगि काग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा चयन भएकि थिइन् । उनि काग्रेसको महाधिवेशनमा प्रदेशवाट केन्द्रिय सदस्यमा चुनाव लड्ने तयारी गरेकि थिइने । तर, प्रदेशवाट केन्द्रिय सदस्यमा काग्रेस केन्द्रिय सदस्य शिला खड्काले लड्ने सोच बनाएपछि उनि यसपालि ब्याक भइन् ।
SPONSORED
काग्रेसको महाधिवेशन प्रतिनिधि वन्न जिल्लामा क्षेत्रको अधिवेशनकोक्रममा काग्रेसका नेता राजु खनाल र भुपबहादुर डाँगिको समुहवाट लडेकि थिइन । राष्ट्रिय सभा सदस्य अनिता देवकोटा विरुद्ध खनाल–डाँगि समुहले योगिलाई आफ्नै गुटमा ल्याएर क्षेत्रको चुनावमा प्रतिष्पर्धा गराएका थिए । योगि नेपाल महीला संघ दाङको सस्थापक अध्यक्ष भएर समेत काम गरीन् । उनि विचमा राजनितिमा कृयाशिल थिइनन् । त्यस्तै काग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरी पनि समानुपातिक वन्द सुचिमा परेका छन् । त्यस्तै कांग्रेस दाङका पुर्ब सभापती किर्तीबहादुर खड्का र प्रदेशतर्फ लोका बिश्वकर्मा पनि बन्द सुचिमा परेकि छिन ।
SPONSORED
दाङ क्षेत्र नम्वर २ ले भने संघतर्फ दुई चोटि जिल्ला कोषाध्यक्ष भइ सकेको र मगर समुदायमा लोकप्रीय महीला नेतृ, काग्रेस महाधिवेशन प्रतिनिधि सावित्रा रानालाई समानुपातिकमा नाम नै सिफारीस गरेन् । काग्रेस दाङको जिल्ला समितिले रायकोरुपमा रानाको नाम सिफारीस गरको जनाएको थियो । विमलासंगै पत्रकार सपना वोहराको पनि संघतर्फ क्षेत्रले नाम सिफारीस गरेको थियो ।
SPONSORED
अन्य काग्रेसका महीला नेतृहरुको पनि समानुपातिक सुचिमा नाम परेन । काग्रेसवाट संघ र प्रदेशमा गरेर विभिन्न कोटामा दर्जनौ ब्यक्तिका नाम समानुपातिकमा नाम सिफारीसमा परेको थियो ।