दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्था ऋण थपिने भएको छ ।
अहिलेसम्म बार्षिक डेढ करोड ऋण रहेको खानेपानी सस्थाको ऋण बढेर अब १८ करोड बढि पुग्ने भएको छ । खानेपानी सस्थाका निबर्तमान कोषाध्यक्ष(हाल फेरि कोषाध्यक्षमा) चुनाब लडेका धुर्ब केसिले सस्थाको ऋण पहिले डेढ करोड रहेको बताए । उनले बहु चर्चित बबई लिफ्ट खानेपानी आयोजनामा सुरु भएमा थप १७ करोड ऋण लाग्ने बताए ।
SPONSORED
उनले नगर बिकास कोषको ७० प्रतिशत र घोराही खानेपानीको ३० प्रतिशत गरेर ६५ करोडको लगानिमा सो आयोजना टेण्डरको प्रकृयामा छ । ६५ करोडको टेण्डर केन्द्रबाट भएपनि खानेपानी सस्थाथा खाताबाट सबै रकम भुक्तानी हुनेछ । खानेपानि सस्थाको न्युनतम शुल्कले यो ऋण बेहोर्न अप्ठेरो छ ।
SPONSORED
SPONSORED