SPONSORED
घोराही, जेठ २१ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजि क्षेत्रले कर तिनुपर्ने बताएका छन । सामाजीक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले भने-राज्यको तर्फबाट कर(भ्याट) संकलन गर्ने जिम्मेवारि लिएको निजि क्षेत्रले संकलन गरेको तिर्नुपर्ने रकम राज्यकोषमा जम्मा गर्नु कर्तब्य हो ।
SPONSORED
SPONSORED