तुलसीपुर,

SPONSORED

दुईसय बढि मोटरसाईकल तुलसीपुरमा नियन्त्रणमा 2

११-चैत /  सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेको भन्दै तुलसीपुरबाट दुईसय बढि मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।

SPONSORED

दुईसय बढि मोटरसाईकल तुलसीपुरमा नियन्त्रणमा 3

ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार दिउसो १२ बजेसम्म उक्त मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।

SPONSORED

दुईसय बढि मोटरसाईकल तुलसीपुरमा नियन्त्रणमा 4

परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिईएको भएपनि अनाबश्यक रुपमा सवारी चलाउनेलाई कारवाही गरिएको उनको भनाई छ ।

 

साथै तुलसीपुरमा होटेल पनि बन्द भएका छन् । सुरक्षाको दृष्टिले आफुहरुले होटेल बन्द गर्नुपरेको व्यबसायीहरुले बताएका छन् ।